जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि
बीरगंज । जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । भूकम्पको धक्का काठमाडौँ , बीरगंज,पोखरा ,जनकपुरका साथै देशैभरजसो महसुश भएको...

