जसपा नेपालद्वारा संविधान संशोधनका लागि देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान संशोधनसहितका न्यायसङ्गत मागहरू सम्बोधन गराउन सरकारमाथि दबाब बढाउने उद्देश्यले देशव्यापी संघर्षका कार्यक्रम घोषणा गरेको छ। पार्टीका...

