मुख्यमन्त्री यादवको नियुक्ति संवैधानिक, सर्वोच्च आदेश आए कांग्रेस नेतृत्व स्वीकार गर्ने तयारी
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आफ्नो नियुक्ति र शपथ संवैधानिक भएको दावी गरेका छन्। मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले विश्वासको मत पाउन नसकेपछि...

