नर्सिङ क्याम्पसमा मतगणना विवाद समाधान गरी पठनपाठन सुचारु गर्न नेविसंघको माग
वीरगन्ज नर्सिङ क्याम्पसमा स्ववियु निर्वाचनको अवरुद्ध मतगणनाको विषयलाई क्याम्पसको पठनपाठन प्रभावित भएको छ ।गत मंगलबार भएको स्ववियु निर्वाचनको मतगणनाका क्रममा विद्यार्थी संगठनहरुबीच विवाद भएपछि मतगणना...

