अमेरिका र युक्रेनबीच वार्ताको तयारी भइरहेको छ । अर्को हप्ता साउदी अरबमा हुन लागेको वार्ता अर्थपूर्ण हुने युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विश्वास व्यक्त गर्नुभएको छ...
बाराको बघवनमा शुक्रबार बिहान बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ५ बैरगनिया घर भएका ३५...
विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनालले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली खरिदमा भ्रष्टाचार गरेको ठहर गरेको छ ।...
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अब आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प नभएको बताएका छन् । महोत्तरीको गौशाला नगरपालिका-१, रामनगरमा आज नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको उद्घाटन...
पथलैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले एक अर्ब रुपैयाँ लगानी बढाएर ‘इन्जेक्टेबल’ औषधि पनि उत्पादन गर्ने भएको छ । कम्पनीले ‘भाइल’ तथा ‘ड्रप’ हरू उत्पादन...
सिरहाकी किशोरी रिंकुकुमारी सदायको मृत्यु प्रकरणका मुख्य आरोपी पक्राउ परेका छन् । घटनाका मुख्य आरोपी रुपेश मण्डल पक्राउ परेका हुन् । मण्डललाई पक्राउ गरेको सिरहाका...
राष्ट्रिय नागरिक संघर्ष समिति पर्सा र राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्व राजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिलाई स्वागत गर्दै भव्य मोटरसाईकल र्याली तथा आमसभाको आयोजना गर्ने भएका छन...
सिराहामा बलात्कारको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय लहानको मुद्दा शाखामा कार्यरत प्रहरी जवान नवीन यादवलाई पीडित महिलाले दुई वर्षदेखि...
इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान मुबारक महिना आजदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमानहरू दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमानहरूको...
धनुषाको लक्ष्मीनिया गाउँपालिका-७ बनिनियाकी २० वर्षीया अञ्जली यादवको शव घरभित्रै गाडिएको अवस्थामा फेला परेको छ। एक साताअघि हराएकी अञ्जलीको खोजीका क्रममा प्रहरीले शनिबार राति उनको...