Aadarsh-Daily

मुख्य समाचार

पर्साबाट तिन जनाले लिए मन्त्रीको शपथ, खानेपानीमा प्रदीप, कानुनमा अजय र सङ्घीय मामिलामा राजकुमार

Aadarsh Daily
वीरगञ्ज । पर्साले तीन जना मन्त्री पाएको छ । मधेसको आन्दोलनको जग एवम् राजनीतिक थलोको रूपमा परिचित पर्साबाट निर्वाचित तीन जना सांसद मन्त्री बनेका हुन्...

मधेसबाट राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्दै

Aadarsh Daily
वीरगंज । एमालेले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बन्नेहरूको नाम टुंगो लगाएको छ । एमालेका एक नेताका अनुसार ओलीले १४ जनाको ‘सर्टलिस्ट’बाट ८...

पर्साका सांसद अजय चाैरसिया ओेली सरकारमा कानुन मन्त्री बन्दै

Aadarsh Daily
पर्सा । पर्सा जिल्ला क्षेत्र नम्बर २ का सांसद संघीय सरकारकाे कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बन्दै छन् । नेपाली कांग्रेसले प्रकाशमान सिंहकाे नेतृत्वमा...

अशोक राई नेतृत्वको जसपाले मागे यसअघि सम्हालेकै २ मन्त्रालय

Aadarsh Daily
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा पुरानै मन्त्रालय मागेको छ । अध्यक्ष अशोक राईले यसअघि पुष्पकमल दाहाल प्रचण्ड...

नवलपरासीको गैँडाकोटमा फेला परेका दुवै शवको पहिचान खुले

Aadarsh Daily
वीरगञ्ज । नवलपरासीको गैँडाकोटमा फेला परेका दुवै शवको पहिचान खुलेको छ । गैँडाकोटस्थित नारायणी नदी किनारमा शनिबार फेला परेको शव चितवन माडिका २२ वर्षीय विकास...

आर्थिक विधेयक २०८१ मधेश प्रदेशसभाबाट सर्वसम्मतले पारित

Aadarsh Daily
वीरगञ्ज । मधेश प्रदेशसभाले शनिबार सम्पन्न बैठकबाट आर्थिक विधेयक २०८१ सर्वसम्मतरूपमा पारित गरेको छ। मुख्यमन्त्री तथा अर्थमन्त्री सतीशकुमार सिंहले पेस गरेको विधेयक प्रदेशसभाको बैठकमा छलफल...

राष्ट्रिय स्वतन्त्र पार्टीको बहुदरमाइ पालिका गठन , सभापतिमा चन्दन यादब

Aadarsh Daily
राष्ट्रिय स्वतन्त्र पार्टीको बहुदरमाइ नगरपालिका सभापतिमा चन्दन यादव निर्बिरोध चयन भएका छन । आज भएको राष्ट्रिय स्वतन्त्र पार्टीको बहुदरमाइ नगार भेलाले यादबलाई नगर सभापति चुनेको...

नारायणीमा भेटिएको शव सिमलतालबाट हराएको बसका यात्रु भएको पुष्टि

Aadarsh Daily
चितवन । चितवन जिल्लाको भरतपुर महानगरपालिका–२८ स्थित नारायण नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ । जिल्ला प्रहरी...

नदिमा डुबेर एक जना १० बर्षिया बालिकाको मृत्यु

Aadarsh Daily
पर्सा । रामनिवास पटेल । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नम्बर ५ प्रसौनी भाट्ठामा एक जना बालिकाको नदिमा डुबेर मृत्यु भएको छ । बाख्रा चराउन गएकी...

बहुदरमाईका दुई विद्यार्थी पनि पहिराेले बगाएकाे बसमा वेपता

Aadarsh Daily
वीरगंज । चितवनकाे भरतपुर महानगरपालिका वडा नं. २९ स्थित नारायगढ-मुग्लिन सडक खण्डको सिमलतालमा पहिराेले बगाएकाे बसमा पर्साकाे बहुदरमाई नगरपालिका वडा नं. ८ रामनगरीका दुई विद्यार्थी...