पर्साकाे बहुदरमाई नगरपालिका विश्रामपुरकाे मदरसाका ६० जना मुस्लिम बालबालिकालाई स्कुल ब्याग वितरण
पर्सा । पर्साकाे बहुदरमाई नगरपालिका वडा नम्बर ७ विश्रामपुरकाे मदरसामा अध्ययनरत बालबालिकालाई स्कुल ब्याग वितरण गरिएको छ। विश्रामपुरकाे तीनटाेलीमा रहेकाे मदर्साका ६० जना मुस्लिम बालबालिकालाई...

