Aadarsh-Daily

मुख्य समाचार

नेपालमा छानबिनमाथि छानबिन गर्ने हो भने प्रहरीले काम गर्न सक्दैन : सचेतक यादव

Aadarsh Daily
वीरगञ्ज । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदीप यादवले नेपाल प्रहरीको मनोबल गिराउने काम नगर्न सरकारलाई सुझाव दिएका छन् । सुन तस्करी छानबिन समितिको...

पर्सा राष्ट्रिय निकुञ्जको खोरमा बाघको मृत्यु

Aadarsh Daily
पर्सा । पछिल्लो केही महिनाको अवधिमा पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएका तीन बाघको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्साको ठोरीबाट उद्धार गरी...

बन्द रहेको वीरगन्ज चिनी कारखाना चलाउन संघीय सरकार सँग बजेट माग

Aadarsh Daily
पर्सा । जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले सरकारले आगामी बजेटमा वीरगन्जसहित मधेस प्रदेशका लागि विशेष प्याकेज ल्याउन संघीय सरकारसँग माग गरेका...

रौतहट जिल्लामा मोटरसाइकल दुर्घटनामा २५ बर्षीय युवकको मृत्यु

Aadarsh Daily
आज बिहान रौतहट जिल्लामा  दुई मोटरसाइकल एक आपसमा ठोकिदा बौधिमाई न.पा. ४ इनर्वारी निवासी २५ बर्षीय सुरेश पासवानको मृत्यु भएको छ । आज बिहान रौतहटको...

नेकपा एमाले बाराको ११औँ जिल्ला अधिवेशनमा अध्यक्षमा चार जनाको दाबी

Aadarsh Daily
वीरगञ्ज । नेकपा एमाले बाराको ११औँ जिल्ला अधिवेशन चैत १९ गते सोमबारदेखि सुरु हुँदै छ । १९ र २० चैत हुने अधिवेशनबाट नयाँ जिल्ला कमिटी...

प्रधानाध्यापक झा र शिक्षक तिवारी को लापरबाही को कारण चार जना बिधार्थीको जिवन धरापमा

Aadarsh Daily
बीरगंज । चैत १५ गते देखी संचालित भईरहेको माध्यमिक विद्यालय स्तरिय परीक्षा-२०८० (S. E. E.-2080) पर्सा जिल्लाको एक परीक्षा केन्द्रमा चरम लापरवाहीका कारण ४ जना...

वीरगन्ज, जनकपुर र राजविराजमा स्वास्थ्य क्षेत्रको ठूलो प्रोजेक्टमा काम भइरहेको छ : स्वास्थ्यमन्त्री यादव

Aadarsh Daily
जनकपुर । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले वीरगन्जसहित मधेसका तीन शहरमा स्वास्थ्य क्षेत्रको ठूलो प्रोजेक्टमा काम भइरहेको बताएका छन् । शुक्रबार जनकपुरधाममा मधेश स्वास्थ्य...

सिराहामा एक छात्रालाई एसईईको प्रश्नपत्र आउट भएको घटनामा पक्राउ

Aadarsh Daily
सिराहा ।  सिराहामा शुक्रबार एसईईको प्रश्नपत्र बाहिरिएको घटनामा एक विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले सिराहाको सुखीपुर नगरपालिकास्थित रजत...

सत्तारुढ गठबन्धनमा प्रदेश सरकारको नेतृत्वको विषयमा विवाद

Aadarsh Daily
वीरगञ्ज । सत्तारुढ गठबन्धनमा प्रदेश सरकारको नेतृत्वको विषयमा विवाद बढेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच कर्णाली प्रदेशको विषयमा विवाद फँसेको छ ।...

सुनको मूल्य तोलामा २१ सयले बढ्यो

Aadarsh Daily
वीरगञ्ज । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । तोलामा २ हजार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...