Aadarsh-Daily

मुख्य समाचार

अलौंस्थित द्वारदेवी माविमा विद्यार्थीहरूले गरेको विवाद साम्य हुँदै

Aadarsh Daily
वीरगंज–१७ अलौंस्थित द्वारदेवी माविमा कक्षा १२ को अन्तिम परीक्षाको फाराम भर्ने विषयमा केही दिनदेखि विद्यार्थीहरूले गरेको विवाद साम्य हुँदै गएको छ । वडाध्यक्ष सञ्जीवबहादुर छतकुलीको...

सीके राउत समाजवादको विपक्षमा

Aadarsh Daily
सीके राउत नेतृत्वको जनमत पार्टी समाजवादी व्यवस्थाको विपक्षमा स्पष्ट खुलेको छ । पार्टीका अध्यक्ष राउतले २१ माघमा बसेको सचिवालय बैठकमा छलफलका लागि पेस गरेको राजनीतिक...

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

Aadarsh Daily
बीरगंज । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना...

दुई मुख्य राजस्व कार्यालयका प्रमुख परिवर्तन, बजेट महाशाखा प्रमुख पनि फेर्ने तयारी

Aadarsh Daily
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले दुई प्रमुख राजस्व कार्यालयहरु आन्तरिक राजस्व विभाग र त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुखहरु परिवर्तन गरेका छन् ।  मन्त्री महतले...

नेपालमा भारतका प्रधानमन्त्री मोदी भ्रमणमा आउँदै

Aadarsh Daily
वीरगञ्ज । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानमन्त्री मोदीको भ्रमणका लागि सरकारी उच्चस्तरमा गोप्य तयारी हुँदैछ । यही फेब्रुअरीको अन्तिम...

विद्यालय स्तरीय खेलकुद २०८० प्रतियोगिता अध्यक्ष तिवारीद्वारा उद्घाटन ।

Aadarsh Daily
वीरगन्ज । पर्साको बिन्दबासिनी गाउँपालिकामा विद्यालय स्तरीय खेलकुद २०८० प्रतियोगिताको समुद्घाटन भएको छ । ‘स्वास्थ्यको लागि खेल ’ भन्ने नाराका साथ सुरु विद्यालय स्तरीय खेलकुद...

बैंक ऋण तिर्नुपर्दैन भन्नु गलत : ओली

Aadarsh Daily
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बैंकबाट लिएको ऋण तिर्नुपर्दैन भन्नु गलत भएको बताएका छन् । ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बैंक,...

मधेशका मुख्यमन्त्रीकै गाउँमा विद्यालय भवन भत्काएर मन्दिर निर्माण, चौरमा हुन्छ पढाई

Aadarsh Daily
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवकै गाउँमा विद्यालय भवन भत्काएर मन्दिर निर्माण भइरहेको छ । भवन अभावमा भने विद्यार्थी खुल्ला आकाशमूनि पढ्न बाध्य छन् । सिम्रौनगढ...

प्रतिनिधि सभा सदस्यहरुले स्थानीय तहको काम कारबाहीको निगरानी गर्ने छुट्टै संयन्त्र बनाउनुपर्ने माग

Aadarsh Daily
बीरगंज । प्रतिनिधि सभा सदस्यहरुले स्थानीय तहको काम कारबाहीको निगरानी गर्ने छुट्टै संयन्त्र बनाउनुपर्ने माग गरेका छन् । संविधानले आवश्यक कानुन बनाउने, योजना तर्जुमा गर्ने,...

नेपालले आज बंगलादेशविरुद्ध खेल्दै

Aadarsh Daily
बीरगंज / दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकप क्रिकेटमा नेपालले सुपर सिक्सको पहिलो खेलमा आज बंगलादेशको सामना गर्दैछ । दुई देशबीचको खेल दक्षिण अफ्रिकामा नेपाली समयानुसार...