Aadarsh-Daily

मुख्य समाचार

वडाध्यक्ष पाँच लाख रुपैयाँ घुससहित पक्राउ

Aadarsh Daily
बीरगंज!सेवाग्राहीसँग घुस लिएको आरोपमा बाराको  जितपुर सिमरा उपमहानगरपालिका-३ का वडाध्यक्ष तारा कार्की पक्राउ परेका छन् । कार्कीलाई हेटौंडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पाँच लाख...

विधिपूर्वक सम्पन्न भयो राम र सिताको विवाह

Aadarsh Daily
जनकपुरधाम । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आइतबार देशभर श्रीरामचन्द्र र सीताको पूजा आराधना सहित विवाह गरिदिएर मनाइएको छ। त्रेता...

भन्सारका कर्मचारी,सशस्त्र प्रहरी र नेपाल प्रहरीकाे मिलाेमताेमा वीरगन्ज नाकामा तस्करी

Aadarsh Daily
वीरगन्ज । नेपालको प्रवेशद्वार भनेर चिनिने वीरगन्ज भन्सारको नाम यता आएर फेरिएको छ । सीमा नाकामा तैनाथ सुरक्षाकर्मीहरूले तस्करदेखि सर्वसाधारण संग रकम असुल्ने कला देखेर...

गाजाको शिविरमा इजरायली हमलाबाट ९० जनाको मृत्यु

Aadarsh Daily
इजरायलले गाजापट्टीको जबलिया शरणार्थी शिविरमा गरेको हवाइ हमलामा परेर ९० जनाको मृत्यु भएको छ । हमलामा सयभन्दा बढी घाइते भएका छन् । जबलिया शहरको अल...

मलेसियामा नेपालीको हत्या गरेर आएका युवक काठमाडौँमा पक्राउ

Aadarsh Daily
काठमाडौँ । मलेसियामा नेपालीको हत्यापछि काठमाडौँ आएका युवकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका–५ घर भएका २४ वर्षीय...

समाजवादी विद्यार्थी युनियन पर्साको अध्यक्षमा हरिन्द्र साह मनोनीत

Aadarsh Daily
वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल निकट विद्यार्थी सङ्गठन समाजवादी विद्यार्थी युनियन नेपाल पर्साको अध्यक्षमा हरिन्द्र साह मनोनीत भएका छन् । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको...

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

Aadarsh Daily
वीरगञ्ज । मधेस प्रदेश सरकारले आज पुस १ गते आइतबार सार्वजनिक बिदा दिएको छ । विवाह पञ्चमी महोत्सवको अवसरमा मधेस प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा...

बाजुराका भूकम्पपीडितलाई आएको आठ करोड केन्द्रमै फिर्ता

Aadarsh Daily
गत १६ असोजमा बझाङ केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावितका लागि आएको पहिलो किस्ताको १४ करोडमध्ये आठ करोड रुपैयाँ फिर्ता गरिएको छ । भूकम्पपीडित परिवारहरूको यकिन डाटा...

चितवनको माडीमा मोटरसाइकल दुर्घटना हुँदा वडासदस्यको मृत्यु

Aadarsh Daily
चितवन । चितवनको माडीमा मोटरसाइकल दुर्घटना हुँदा वडासदस्यको मृत्यु भएको छ । माडी नगरपालिका–१ स्थित गर्दिमा शनिबार साँझ भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले...