यमपञ्चक अर्थात् तिहार पर्वअन्तर्गत आज देशभर गाई, गोरु र गोवर्धन पूजा गरी मनाइँदैछ। वैदिक सनातन परम्परा अनुसार गाईलाई पवित्र मानी पूजा गर्ने चलन प्राचीन कालदेखि...
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले मोहम्मद रिजवानलाई बर्खास्त गर्दै शाहीन शाह अफ्रिदीलाई एकदिवसीय टोलीको कप्तान नियुक्त गरेको छ। रावलपिन्डीमा पाकिस्तान र दक्षिण अफ्रिकाबीच चलिरहेको दोस्रो...
नेपाल विद्युत् प्राधिकरणले बक्यौता तिर्न नसकेका छवटा ठूला उद्योगहरूको बिजुली आपूर्ति काटेपछि उद्योग क्षेत्र र प्राधिकरणबीच तनाव चर्किएको छ। प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनमार्फत आपूर्ति...
दीपावलीको रौनकका बीच सर्लाहीका छुट्टाछुट्टै तीन स्थानमा आगलागी भएका छन्। लक्ष्मीपूजाको रात परेका ती घटनामा करिब रु. २ करोड ५० लाखभन्दा बढीको क्षति भएको प्रहरीले...
रौतहटको मध्यभागस्थित गरुडा नगरपालिका–८ बिर्ता बजारमा रहेको शुभ लक्ष्मी महिमा वस्त्रालयमा गएराति भीषण आगलागी भएको छ। इलाका प्रहरी कार्यालय गरुडाका अनुसार राति करिब ९ बजेर...
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शास्त्रअनुसार आज तिहार अन्तर्गत कुनै धार्मिक कर्म नपर्ने जनाएको छ। समितिका अनुसार यस वर्ष यमपञ्चक (तिहार) सामान्यतः पाँच दिनको भए...
इजरायलमा प्यालेस्टिनी विद्रोही समूहद्वारा बन्धक बनाएर हत्या गरिएका कञ्चनपुरका विपिन जोशीको आज महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ। जोशीको पार्थिव शरीरमा उनका बुवा महानन्द जोशीले...
इजरायलमा मारिएका कञ्चनपुरका विपिन जोशीको शव आज (सोमबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको छ। शव विमानस्थल पुगेको केहीबेरमै प्रधानमन्त्री, मन्त्रीहरू र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले श्रद्धाञ्जली अर्पण...
गृहमन्त्री ओमप्रकाश अर्यालले देश छाडेर भागेको दाबी गरेको एक दिनमै पूर्व ऊर्जामन्त्री दीपक खड्का स्वदेशमै रहेको प्रमाणसहित सार्वजनिक भएका छन्। खड्का सोमबार बिहान जेनजी आन्दोलनका...