Aadarsh-Daily

स्वास्थ्य

नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाको सह–कोषाध्यक्षमा डा. विवेक यादव निर्वाचित

Aadarsh Daily
वीरगञ्ज । नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा डा. विवेक यादव सह–कोषाध्यक्ष पदमा निर्वाचित भएका छन्। शनिबार वीरगञ्जमा सम्पन्न...

एचआईभी / एड्स संक्रमणमा पर्सा अगाडि

Aadarsh Daily
मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सामा सबैभन्दा धेरै एचआईभी/एड्स संक्रमित फेला परेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मधेसमा हालसम्म ४ हजार ३३२ जना संक्रमितमध्ये पर्सामै १...

स्वास्थ्य चौकीलाई सामग्री प्रदान

Aadarsh Daily
वीरगंज महानगरपालिका–८ का स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ। सोमबार न्यु टाइगर क्लब गहवाले स्वास्थ्य चौकीलाई बाफ लगाउने मेसिन दुई थान, अस्थालिन दुई थान,...

स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न, पर्साको ठोरी गाउँपालिका प्रथम घोषित

Aadarsh Daily
पर्सा जिल्लामा आर्थिक वर्ष २०८१/८२ का स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा सम्पन्न भएको छ। आइतबारदेखि होटल क्लासिक ब्याङ्क्वेटमा सुरु भएको समीक्षा गोष्ठी सोमबार समापन गरिएको हो।...

आज विश्व मधुमेह दिवस : साउथ सिटी हिमाल हस्पिटलद्वारा जनचेतनामूलक र्याली सम्पन्न

Aadarsh Daily
विविध चेतनामूलक कार्यक्रमसहित आज नेपालसहित विश्वभर विश्व मधुमेह दिवस मनाइँदैछ । मधुमेहको जोखिम, रोकथाम र उपचारबारे जनचेतना फैलाउने उद्देश्यसहित प्रत्येक वर्ष यो दिवस मनाइन्छ ।यसै...

नारायणी अस्पतालको निमित्त मेसु पुनः डा. चित्तरञ्जन साह

Aadarsh Daily
वीरगञ्ज — नारायणी अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) को जिम्मेवारी पुनः डा. चित्तरञ्जन साहले पाएका छन्। मेसु डा. चुमनलाल दासको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरुवा...

जनकपुरमा निजी अस्पतालका स्वास्थ्यकर्मीको आन्दोलन तेस्रो दिन, सिक्स–लेन सडक अवरुद्ध

Aadarsh Daily
जनकपुर–ढल्केवर सडक अवरुद्ध गर्दै स्वास्थ्यकर्मीले मंगलबार तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन्। रामानन्द चोकस्थित ‘सिक्स–लेन’ सडकमा गरिएको प्रदर्शनमा निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी सहभागी थिए।...

माग सम्बोधनका लागि नेपाल नर्सिङ सङ्घको सरकारलाई ४८ घण्टे अल्टिमेटम

Aadarsh Daily
नेपाल नर्सिङ सङ्घले सरकारले गरेको सहमति कार्यान्वयन नगरेको भन्दै ४८ घण्टा भित्र माग सम्बोधन गर्न चेतावनी दिएको छ। सङ्घले आन्दोलनका कार्यक्रमहरू पूर्व योजना अनुसार जारी...

जेन–जी आन्दोलनमा घाइते भएका नागरिकहरूको पीडा : दशैँ–तिहार अस्पतालको बेडमै बिताउन बाध्य

Aadarsh Daily
भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक परिस्थितिमा धेरै नागरिक घाइते भएका थिए। कोटेश्वरस्थित घडी पसलकी ४८ वर्षीया गीता साह पनि त्यस्ता...

पर्सा–बारामा हैजाविरुद्धको खोप ७१ प्रतिशत जनसंख्याले खाए

Aadarsh Daily
वीरगंज — बारा र पर्सा जिल्लामा हैजाविरुद्धको खोप अभियानले उल्लेखनीय सफलता हासिल गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुवै जिल्लाको कुल लक्षित जनसंख्याको ७१...