Aadarsh-Daily

अन्तराष्ट्रिय

अम्पायरसंग विवाद गरेका कारण कारबाहीमा परे काेहली

Aadarsh Daily
आइतबार खेलिएको कोलकाता नाइट राइडर्स र राेयल च्यालेन्जर्स बेंग्लाेरविरुद्धको खेलमा इन्डियन प्रिमियर लिग (आईपीएल) को आचारसंहिता उल्लंघन गरेको भन्दै बेंग्लाेरका ब्याटर विराट कोहलीमाथि कारबाही गरिएको...

अमेरिका पनि टिकटक बन्द गर्ने तयारी

Aadarsh Daily
अमेरिका चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटकमा प्रतिबन्ध लगाउने नजिक पुगेको छ । शनिबार त्यहाँको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले देशभरमा टिकटकमा प्रतिबन्ध लगाउन सकिने...

सुटिङका क्रममा घाइते भइन् प्रियङ्का चोपडा

Aadarsh Daily
भारतीय अभिनेत्री प्रियङ्का चोपडाले हालै सामाजिक सञ्जालमा एउटा तस्बिर शेयर गरेकी थिइन् । तस्बिर हेरेपछि उनका फ्यानहरू चिन्तित भए । तस्बिरमा अभिनेत्रीको अनुहारमा घाउ चोट...

काम लागेन काेहलीकाे शतक, बैंग्लाेर राजस्थानसंग पराजित

Aadarsh Daily
भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल) मा शनिबार राति भएको खेलमा विराट कोहलीको शतकको बाबजुद रोयल च्यालेन्जर्स बैंग्लाेर राजस्थान रोयल्ससंग पराजित भएको छ । जयपुरकाे सवाईमान...

आइपिएलमा चेन्नईको लगातार दोस्रो हार

Aadarsh Daily
इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले चेन्नईलाई ६ विकेटले पराजित गरेको हो ।...

आईपीएलमा आज बैंग्लाेर र राजस्थान भिड्दै

Aadarsh Daily
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज शनिबार राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लाेर खेल्दैछन् ।यी दुई बिचकाे खेल नेपाली समय अनुसार बेलुकी पौने...

ताइवानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

Aadarsh Daily
ताइवानको पूर्वी तटमा बुधबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार बिहान गएको भूकम्पको केन्द्र हुलियन सहरबाट १८ किलोमिटर दक्षिणमा रहेको...

१५ दिनको लागि केजरीवाल लाई न्यायिक हिरासतमा पठाइयो

Aadarsh Daily
नयाँ दिल्ली । भारतको दिल्ली सरकारको मदिरा नीतिमा कथित घोटालाको मुद्दामा पक्राउ परेका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अदालतले अप्रिल १५ सम्म न्यायिक हिरासतमा पठाएको छ। दिल्लीको राउज...

आर्थिक अनियमितता प्रकरणमा मुख्यमन्त्री केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

Aadarsh Daily
आर्थिक अनियमितता प्रकरणमा पक्राउ परेका भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप चार दिन ईडी अर्थात् प्रवर्तन निर्देशनालयको हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।...

पवन सिंहद्वारा लोक सभा चुनाव लड्न अस्वीकार

Aadarsh Daily
भोजपुरी अभिनेता तथा गायक पवन सिंहले बंगालको आसनसोल लोकसभा सिटबाट चुनाव लड्न अस्वीकार गरेका छन् । भाजपाले शनिबार साँझ लोकसभा चुनावका लागि उम्मेदवारहरूको पहिलो सूची जारी...