Aadarsh-Daily

अन्तराष्ट्रिय

जम्मु–कश्मीरको किश्तवाडमा आकस्मिक बाढीका कारण मृत्यु हुनेको संख्या ४५ पुग्यो

Aadarsh Daily
भारतको जम्मु–कश्मीरको किश्तवाड जिल्लामा भीषण वर्षापछि आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको संख्या ४५ पुगेको छ। बीबीसी हिन्दीका अनुसार मृतकमध्ये ३५ जनाको शव अस्पताल पुर्‍याइएको...

घानामा सैन्य हेलिकोप्टर दुर्घटना, रक्षामन्त्रीसहित ८ जनाको मृत्यु

Aadarsh Daily
घानाको अशान्ति क्षेत्र अदांसीमा सैन्य हेलिकोप्टर दुर्घटना हुँदा रक्षामन्त्री, वातावरणमन्त्रीसहित ८ जनाको ज्यान गएको छ। एपी समाचार संस्थाका अनुसार यो पछिल्लो दशकको सबैभन्दा ठूलो हवाई...

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई घरमै नजरबन्द गर्न आदेश

Aadarsh Daily
ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जाएर बोल्सोनारोलाई घरमै नजरबन्द गर्न आदेश दिएको छ । पूर्वराष्ट्रपति बोल्सोनारोमाथि ‘कु’ अर्थात् सत्ता उल्ट्याउने षड्यन्त्र गरेको आरोपमा मुद्दा चलिरहेको छ...

रोजगारी तथ्याङ्क कमजोर देखिएपछि विभाग प्रमुखलाई बर्खास्त गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन

Aadarsh Daily
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोजगारी तथ्याङ्क कमजोर देखिएपछि विभाग प्रमुखलाई बर्खास्त गर्न निर्देशन दिनुभएको छ । कमजोर रोजगारी वृद्धिको तथ्याङ्क सार्वजनिक भएपछि श्रम तथ्याङ्क आयोगकी...

रुसमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको उच्च जोखिम

Aadarsh Daily
रुसको पूर्वी क्षेत्रमा बुधबार बिहान ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण केन्द्र (यूएसजीएस) का अनुसार भूकम्प पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की शहरबाट झन्डै १३६ किलोमिटर...

रुसको युक्रेनी जेलमा हवाई आक्रमण, १७ कैदीको ज्यान गयो

Aadarsh Daily
रुसले युक्रेनको दक्षिणपूर्वी सीमावर्ती क्षेत्र जापोरिजियास्थित जेलमा गरेको हवाई आक्रमणमा १७ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् । बीबीसीले युक्रेनी अधिकारीहरूलाई...

गाजाका केही क्षेत्रमा सैन्य गतिविधिमा अस्थायी रोक लगाउने इजरायलको घोषणा

Aadarsh Daily
इजरायलले गाजाका केही क्षेत्रमा सैन्य गतिविधिमा अस्थायी रोक लगाउने घोषणा गरेको छ । इजरायली रक्षा बल (आईडीएफ) ले स्थानीय समय अनुसार आइतवार बिहान १० बजेदेखि...

कम्बोडियासँग युद्ध हुन सक्ने थाइल्यान्डको चेतावनी

Aadarsh Daily
थाइल्यान्डले कम्बोडियासँग युद्ध हुन सक्ने चेतावनी दिएको छ । थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचाचाईले थाइल्यान्ड र कम्बोडियाबीच चलिरहेको भयङ्कर द्वन्द्वले ‘युद्ध निम्त्याउन सक्ने’ बताउनुभएको बीबीसीले...

बङ्ग्लादेशमा विद्यालय परिसरमा सेनाको विमान दुर्घटना, कम्तीमा १९ जनाको ज्यान गयो

Aadarsh Daily
बङ्ग्लादेशमा वायुसेनाको एउटा विमान राजधानी ढाकामा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १९ जनाको ज्यान गएको छ । वायुसेनाले तालिमका लागि प्रयोग गर्ने विमान हिजो दिउँसो उत्तराको माइलस्टोन...

युक्रेनसँग शान्ति सम्झौताका लागि रुसी राष्ट्रपति पुटिन तयार

Aadarsh Daily
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति वार्ता गर्न तयार रहेको बताउनुभएको छ । उहाँले अन्तर्राष्ट्रिय समुदायसँगको संबादमा रुसी पक्ष वार्तामार्फत द्वन्द्व समाधान गर्न इच्छुक रहेको...