Aadarsh-Daily

राष्ट्रिय

‘तपाईँ र तपाईँको परिवार माथि प्रश्न उठ्ने बित्तिकै गणतन्त्र माथि हमला भयो- मा.अमरेशकुमार सिंह

Aadarsh Daily
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री पुष्पकमल दाहालले मङ्गलवार दिएको ‘गणतन्त्रमाथिको हमला’लाई लिएर सामाजिक सञ्जालमा तिखो व्यङ्ग गरेका छन्। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा...

परिणाममुखी काम गर्न मन्त्रालय मातहतका प्रमुखलाई निर्देशन मन्त्री रिजाल

Aadarsh Daily
वीरगञ्ज । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले कुनै पनि कुतर्क नगरी परिणाममुखी काम गर्न मन्त्रालय मातहतका प्रमुखलाई निर्देशन दिएका छन् । मन्त्री रिजालले आज...

जनकपुरमा सीतारामको १०१ क्विन्टल अन्नबाट बनाइयो प्रतिमा

Aadarsh Daily
बीरगंज । जनकपुरधाममा अन्नबाट निर्माण गरिएको सीतारामको प्रतिमाले रौनक बढाएको छ । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको रौनकलाई अन्नबाट निर्मित सीतारामको प्रतिमाले झनै बढाएको हो । विश्व...

पेट्रोल, डिजेल र मट्टितेलमा लिटरको ३ रुपैयाँ मूल्य घट्यो

Aadarsh Daily
वीरगञ्ज । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको...

आज विवाहपञ्चमीको चौथो दिन तिल्कोत्सव मनाइँदै

Aadarsh Daily
सीताराम विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव मनाइँदै छ । तिल्कोत्सवमा जानकी मन्दिरबाट एकहजार एक भार लिएर साधुशन्त राममन्दिरमा पुगेर तिल्कोत्सव मनाइँछ । तिल्कोत्सवमालाई मैथिलीमा छेका...

नेपाली सेनाले विभिन्न पदका लागि आवेदन आह्वान

Aadarsh Daily
वीरगञ्ज । नेपाली सेनाले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ ।  भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले आज एक सूचना जारी गर्दै प्राविधिक, हवाई लगायत...

३० लाख धरौटीमा बालकृष्ण खाँणलाई छाड्न आदेश

Aadarsh Daily
वीरगञ्ज । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले...

तीन दिन सम्म जनकपुरधाममा तथा माछा/मासु बिक्री वितरणमा रोक

Aadarsh Daily
सीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा जनकपुरधाममा तीन दिन मदिरा तथा माछा÷मासुको बिक्री वितरणमा रोक लगाइएको छ । मंगलबारदेखि सुरु हुन लागेको विवाहपञ्चमी महोत्सव सुरक्षित, मर्यादित र...

जनकपुरमा सप्ताहव्यापी विवाहपञ्चमीको महोत्सव भोलीदेखि सुरु हुने

Aadarsh Daily
जनकपुरधाममा सीताराम विवाहपञ्चमी महोत्सव भोलीदेखि सुरु हुन लागेको छ । प्रत्येक वर्ष एक हप्तासम्म मनाइने सप्ताहव्यापी कार्यक्रम सीताराम विवाहपञ्चमीको तयारीमा अहिले जानकी मन्दिरको सरसजावटदेखि विभिन्न...

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय बैठकमा महतो नजाने

Aadarsh Daily
काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्ने भएको छ । बतिसपुतलीस्थित  अनुपमा फुडल्याण्डमा दिउँसो १ बजे  बस्ने भनिएको बैठक आगामी राष्ट्रिय...