प्रहरी प्रशासन परिचालन गरेर चिनी खोजतलास गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् निर्णय
सरकारले बजारमा चिनीको आपूर्ति सहज बनाउन सबै उपाय लगाउने भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको हो ।...

