वीरगञ्ज । बडादशैंको आठौं दिन आज देशभर माता दूर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी मनाइँदै छ । दशैंघर र कोतलगायत शक्तिपीठहरुमा बलिसहित पूजाअर्चना र दुर्गा...
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी चुनावमा नेपाली कांग्रेसले गठबन्धन गरे पार्टी एक नरहने बताएका छन् । प्रेस युनियनले आज आयोजना गरेको चियापान तथा...
राष्ट्रिय मानव अधिकार आयोग दशैं विदाको समयमा पनि खुला रहने भएको छ । आयोगका अनुसार केन्द्रीयसँगै प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु आगामी दशैं बिदामा बिहान...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कोरला नाका निरीक्षणका लागि पुगेका छन् । मुस्ताङका नागरिकसँग जलवायु परिवर्तनको असरबारे अन्तरक्रिया गर्न मुस्ताङ पुगेका उनी नाका निरीक्षणका लागि गएका...
जनता समाजवादी पार्टी (जसपा) नेपालले सैद्धान्तिक रुपले जसपा सामाजिक लोकतान्त्रिक पार्टी भएको र कम्युनिस्ट पार्टी हुन नसक्ने बताएको छ। वर्तमान अवस्थाको समाजवादी मोर्चा कम्युनिस्ट पार्टी...
काठमाण्डुको टेकु पुल निर्माणमा भ्रष्टाचार भएको विशेष अदालतले ठहर गरेको छ । पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको उक्त पुलमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...
नेकपा एमालेको मधेश प्रदेश प्रथम अधिवेशन आजदेखि सुरु हुँदै छ । जनकपुरधामको महेन्द्र नारायण निधि संस्कृति केन्द्रको भवनमा आजदेखि अधिवेशन सुरु हुन लागेको हो ।...
मधेश प्रदेशमा कर्मचारी सरुवामा व्यापक आर्थिक चलखेल हुन थालेको छ । कर्मचारीले तोकिएको रकम नबुझाउँदा ओझेलमा रहेका कार्यालयमा सरुवा गरिन्छ । रकम बुझाउनेहरु भने ‘मालदार’...
वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले फेरी पनि मन्त्रालय टुक्र्याएर सातौँ पटक मन्त्रीपरिषद् पुनर्गठन गरेका छन् । चार महिनादेखि विना विभागीय मन्त्री रहेकी जनता...