Aadarsh-Daily

राष्ट्रिय

गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

Aadarsh Daily
वीरगञ्ज, १५  माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफूले पुनः गृह मन्त्रालय पाउनुपर्ने अडान लिने भएको छ । आइतबार धुम्बाराहीस्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय समिति बैठकले...

लामिछाने नेपाली नागरिकता लिन आज जिल्ला प्रशासन जाँदै

Aadarsh Daily
वीरगञ्ज, १५  माघ । रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् । गृह मन्त्रालय उच्च स्रोतका अनुसार, उनले...

एमालेकै उम्मेदवार राष्ट्रपति बन्‍ने निश्चित : प्रदीप ज्ञवाली

Aadarsh Daily
वीरगञ्ज,  १४  माघ  । नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवालीले एमालेका उम्मेदवार नै राष्ट्रपति बन्ने बताएका छन्। प्रेस चौतारी नेपाल, पाल्पा शाखाले शनिबार तानसेनमा आयोजनमा गरेको पत्रकार...

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

Aadarsh Daily
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेको विपक्षमा फैसला सुनाएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा शुक्रबार भएको...

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ सकियो

Aadarsh Daily
वीरगञ्ज, १३  माघ ।  सर्वोच्च अदालतको संवैधानिक इजलाशमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको अन्तिम सुनुवाई सकिएको छ । तर, यो मुद्दाको निर्णय...

संसद भवन अगाडि आत्मदाहको प्रयास गर्ने आचार्यको निधन

Aadarsh Daily
वीरगञ्ज, ११ माघ । आत्मदाहको प्रयास गर्ने प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको हो । कीर्तिपुरस्थित बर्न अस्पतालमा...

गजेन्द्रनारायण सिंहको पुण्यतिथिमा वृक्षरोपण कार्यक्रम सम्पन

Aadarsh Daily
वीरगञ्ज, १० माघ । गजेन्द्र नारायण सिंह २१ औँ पुण्यतिथि वीरगञ्जमा पनि मनाइएको छ । मधेश अध्ययन केन्द्र पर्साले वृक्षरोपण गरेर पुण्यतिथि मनाएको हो ।...

प्रतिनिधि सभाको बैठक सुरू

Aadarsh Daily
संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरू भएको छ । बैठक अहिले नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सुरू भएको हो । प्रतिनिधि सभाको सभामुख र उपसभामुख...

नेपाल वायुसेवा निगमका ३ जना पाइलट निलम्बनमा

Aadarsh Daily
नेपाल वायुसेवा निगमका तीनजना पाइलट निलम्बनमा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गर्न दिएको निर्देशनपछि पाइलटहरू नरबहादुर विश्वकर्मा, राजेश कुशवाह र उद्धव घिमिरे...

सिर्सिया नदी प्रदुषण नियन्त्रणमा बारा पर्साका उद्योगी पनि सघाउन तयार

Aadarsh Daily
वीरगञ्ज, १० माघ ।  वीरगञ्ज महानगरपालिकाले सञ्चालन गरेको ‘सिर्सिया नदी प्रदूषण नियत्रन्त्रण अभियान’मा बारा, पर्साका उद्योगीहरुले पनि समर्थन जनाएका छन् । पानी प्रशोधन गर्न आवश्यकता हुने...