Aadarsh-Daily

राष्ट्रिय

सशस्त्रका ४ एसएसपी डीआजीमा बढुवा सिफारिस

Aadarsh Daily
वीरगञ्ज, २६ माघ । सशस्त्र प्रहरी बलले ४ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा मा बढुवा गर्न सिफारिस गरेको छ। सशस्त्र...

सत्तारुढ गठबन्धनमा खटपट सुरु भईसक्योः माधवकुमार नेपाल

Aadarsh Daily
वीरगञ्ज, २१ माघ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन भित्र खटपट सुरु भईसकेको दावी गरेका छन् । अध्यक्ष नेपालले सत्तारुढ...

बली दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार

Aadarsh Daily
वीरगञ्ज, २० माघ । बलि दिन भारत पुर्‍याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा भारतको दिल्लीस्थित मङ्गलबजार गल्लीबाट...

सहमतिअनुसार राष्ट्रपति एमाले र गृहमन्त्री रास्पाले पाउँछ – ओली

Aadarsh Daily
वीरगञ्ज, १९ माघ । प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वदलीय सहमतिअनुसार नै राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालयको जिम्मेवारी पाउने बताएका छन् ।  माओवादी अध्यक्ष...

भारतबाट बढेर आयाे पेट्राेलियम पदार्थकाे नयाँ मूल्यसूची

Aadarsh Daily
वीरगञ्ज, १८ माघ ।  भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्य सूची पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै आईओसीले निगमलाई...

सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने क्यानको निर्णय

Aadarsh Daily
वीरगञ्ज, १८ माघ । नेपाल क्रिकेट सङ्घका पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ । पोखरामा जारी क्यानको बोर्ड बैठकले उनी विरुद्धको...

गृहमन्त्री नपाए सरकारबाट बाहिरिने रास्वपाको चेतावनी

Aadarsh Daily
वीरगञ्ज, १७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री आफूले पाउनुपर्ने अडान दोहो¥याएको छ । रास्वपा सभापति रवि लामिछानेले मंगलबार बिहान बालुवाटारमा गएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई...

गोरु पर्व’ लाई अन्तर्राष्ट्रिय अवार्ड

Aadarsh Daily
वीरगञ्ज, १७ माघ । निर्देशक पुरु लम्सालद्वारा निर्देशीत वृत्तचित्र ‘गोरु पर्व’ ले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । बंगलादेशको बोगुरामा आयोजीत तेस्रो बोगुरा अन्तर्राष्ट्रिय चलचित्र...

भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीको ११० औं स्थानमा नेपाल

Aadarsh Daily
वीरगञ्ज, १७ माघ । नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरुको श्रेणीमा कायमै रहेको ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)ले जनाएको छ । सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकांक आज सार्वजनिक गर्दै...

राष्ट्रिय योजना आयोगका तीन सदस्य नियुक्त

Aadarsh Daily
काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा तीन जनालाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अञ्जान शाक्य, सुशील ज्ञवाली र कुसेन्द्र महतलाई योजना...