Aadarsh-Daily

राष्ट्रिय

एनपीएलको उपाधि जितेको खुसीमा जनकपुर बोल्ट्सले साधुसन्तलाई भोज खुवाए

Aadarsh Daily
जनकपुर बोल्ट्स पहिलो नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेसँगै मधेस प्रदेशका युवाहरुले साधुसन्तहरुलाई भोज खुवाएका छन् । शनिबार भएको एनपीएलको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्समाथि...

मन्त्रिपरिषद्को बैठक बस्दैछ

Aadarsh Daily
काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ । दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ...

रविको भाइरल फोटोको वास्तविकता के हो ? अनुसन्धानमा जुट्यो प्रहरी

Aadarsh Daily
काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतभित्र सुतिरहेका व्यक्ति रास्वपा सभापति रवि लामिछानेको भनेर एउटा फोटो सामाजिक सन्जालमा भाइरल भइरहेको छ । एउटा फोटोमा टोपी...

निःशुल्क शिक्षा ऐन कार्यान्वयनमा ढिलाइ

Aadarsh Daily
वीरगञ्ज । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ कार्यान्वयन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहमा कुनै शुल्क नउठाउने घोषणा गरेको छ । तर...

श्रीमान् श्रीमती ९ किलो लागू औषध गाँजासहित पक्राउ

Aadarsh Daily
वीरगञ्ज । ९ किलो लागू औषध गाँजासहित मकवानपुरबाट श्रीमान् श्रीमती पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले मनहरी गाउँपालिका वडा नम्बर ७ स्थित मनहरी...

जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्षले लिनुभयो सपथ

Aadarsh Daily
काठमाडौं । आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका नवनियुक्त उपाध्यक्ष रेशम गुरुङले सपथ ग्रहण गर्नुभएको छ । प्रतिष्ठानका सह–अध्यक्ष समेत रहनुभएका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

महासचिव पोखरेलले प्रधानमन्त्रीविरुद्ध भ्रम सिर्जना गर्नु राष्ट्र र जनता विरुद्धको षड्यन्त्र हो

Aadarsh Daily
काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको विरुद्ध भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षड्यन्त्र भन्दै टिप्पणी गरेका छन् । दुर्गा प्रसाईंले सामाजिक सञ्जाल...

भक्तपुरस्थित निवासबाट दुर्गा प्रसाई पक्राउ

Aadarsh Daily
काठमाडौं। दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाले उनलाई कानुनी दायरामा...

सहकारी ठगी प्रकरण : कुमार रम्तेललाई काठमाडौं ल्याइयो, रवि र छविलाई पनि ल्याइने

Aadarsh Daily
 काठमाडौं । सहकारी ठगी प्रकरणमा जोडिएका कुमार रम्तेललाई काठमाडौं ल्याइएको छ । जिल्ला प्रहरी प्रहरी भद्रकाली काठमाडौंले बयानका लागि रम्तेललाई गत शनिबार पोखराबाट काठमाडौं ल्याएको...

सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सार्वजनिक बिदा दिने निर्णय

Aadarsh Daily
काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका...