Aadarsh-Daily

राष्ट्रिय

पर्साबाट राष्ट्रिय स्वतन्त्र पार्टीको मधेस प्रदेश सदस्यमा पन्त निर्वाचित

Aadarsh Daily
पर्सा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को मधेस प्रदेश सदस्यमा वीरगन्जका होटल व्यवसायी हरि पन्त निर्वाचित भएका छन् । पर्साको विन्दबाससिनी मन्दिरको सभाहलमा शुक्रबार राति मधेस प्रदेशको...

चाउचाउको कार्टुनमा लुकाएर लागू औषधको तस्करी गर्ने दुई युवक सर्लाहीमा पक्राउ

Aadarsh Daily
सर्लाही । सर्लाहीको नवलपुरबाट प्रहरीले ठूलो परिमाणमा लागू औषधसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीकै हरिपुर नगरपालिका वडा नम्बर ७ चिताइनका २८...

बाराको अमलेखगञ्ज चोकमा बसको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरी जवान मुनटुन यादवको मृत्यु

Aadarsh Daily
बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा राति ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवानको बसको ठक्करबाट मृत्यु भएको छ । काठमाडौंबाट काँकरभिट्टाको लागी हिंडेको बागमती...

मधेश प्रदेशमा बजेट वितरण : योजना राखेका व्यक्तिलाई नै उपभोक्ता समिति बनाउन पत्र

Aadarsh Daily
वीरगञ्ज । मधेश प्रदेशमा विकासे योजनाहरुको उपभोक्ता समिति गठन गर्न मन्त्रीहरुबीच अनौपचारिक सहमति भएको छ । उच्चस्रोतहरुका अनुसार योजनाको सिफारिस गर्ने व्यक्तिलाई उपभोक्ता समिति गठन...

जसपाको समानुपातिक सांसदमा हसिना खान सिफारिस

Aadarsh Daily
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले समानुपातिक सांसदका लागि बाँकेकी हसिना खानको नाम सिफारिस गरेको छ । समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त...

सचेतक प्रदीप यादवले सांसद विकास कोष रोक्ने फैसलामा पुनर्विचार गर्न सर्वोच्च अदालतलाई आग्रह

Aadarsh Daily
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदीप यादवले सांसद विकास कोष रोक्ने फैसलामा पुनर्विचार गर्न सर्वोच्च अदालतलाई आग्रह गरेका छन् । बुधवार प्रतिनिधि...

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दिए राजीनामा

Aadarsh Daily
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् । बुधबार बसेको प्रदेशसभा तेस्रो अधिवेशनको छैटौ बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा घोषणा गरेका...

गुजरामा प्रप्रअ अधिकारीको चरम लापरवाहीको कारण करोडौँको राजस्व घाटा

Aadarsh Daily
राैतहट । आर्थिक वर्ष सम्पन्न हुन लाग्दा पनि बकैया नदीको नदीजन्य पदार्थ ठेक्कामा लाग्न नसक्दा गुजरा नगरपालिकाको राजस्वमा करोडौँको क्षति भएको छ । नगरका प्रमुख...

आज प्रतिनिधि सभाको बैठक बस्दै

Aadarsh Daily
वीरगंज । संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त...

कस्तो छ आजको मौसम ?

Aadarsh Daily
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।महाशाखाले हाल सुदूरपश्चिम प्रदेश लगायत...