Aadarsh-Daily

समाचार

वीरगञ्ज सडक विस्तारको विरोधमा आज बजार बन्दको आह्वान

Aadarsh Daily
त्रिभुवन रमापथ अन्तर्गत गण्डकदेखि मितेरी पुलसम्मको मुख्य सडक विस्तारका क्रममा वीरगञ्ज महानगरपालिकाले शुरु गरेको संरचना हटाउने कार्यको विरोधमा स्थानिय घरधनीहरूले शुक्रबार बिहान बजार बन्दको आह्वान...

बाराबाट फरार रहेका ४ जना अभियुक्त पक्राउ

Aadarsh Daily
लामो समयदेखि विभिन्न आपराधिक मुद्दामा फरार रहेका चार जना अभियुक्तलाई बाराबाट प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको विशेष टोलीले विभिन्न स्थानबाट...

सर्लाहीका किसानद्वारा ताजा तरकारीमा लाग्ने निकासी कर हटाउन माग गर्दै आन्दोलन

Aadarsh Daily
सर्लाहीको लालबन्दी नगरपालिकाले ताजा तरकारीमा लगाएको निकासी कर हटाउन माग गर्दै स्थानीय किसानहरू आन्दोलित भएका छन्। आज बिहान किसानहरूले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत डुमडुमे मन्दिर अगाडि...

पर्सामा विकास खर्चमा सुस्तता, आर्थिक वर्ष सकिन लाग्दा पनि ४२ प्रतिशत मात्र खर्च

Aadarsh Daily
आर्थिक वर्ष सकिन डेढ साता मात्रै बाँकी रहँदा पर्सामा विकास बजेटको झन्डै ४२ प्रतिशत मात्र खर्च भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका अनुसार,...

वीरगञ्जमा ताजिया पर्व शान्तिपूर्ण रूपमा सम्पन्न गर्न तयारी तीव्र

Aadarsh Daily
वीरगञ्ज — आगामी असार २२ गते आइतबार मुस्लिम समुदायको महत्त्वपूर्ण पर्व ‘ताजिया’ (दाहा) शान्तिपूर्ण रूपमा सम्पन्न गर्न वीरगञ्ज महानगरपालिका र सुरक्षा निकायहरू सक्रिय बनेका छन्।...

गौरबाट स्रोत नखुलेको रुपैयाँसहित अनुसन्धानका पूर्वकर्मचारी पक्राउ

Aadarsh Daily
रौतहटको गौरबाट स्रोत नखुलेको नगदसहित एकजना पक्राउ परेका छन्। मंगलवार दिउँसो गौर भन्सार कार्यालय अगाडि सशस्त्र प्रहरीले स्रोत नखुलेको २ लाख ५० हजार रुपैयाँसहित राष्ट्रिय...

हात्तीको आक्रमणमा परेर एक जनाको ज्यान गयो

Aadarsh Daily
झापाको बिर्तामोड नगरपालिका–७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान शौचालय जाने...

१६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट : नेपाललाई मलेशियाले दियो ९१ रनको लक्ष्य

Aadarsh Daily
मलेशियामा जारी एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा घरेलु टोली मलेशियाले नेपाललाई ९१ रनको लक्ष्य दिएको छ। क्वालालम्पुरमा टस जितेर पहिले...

संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति सदर, सर्वोच्चको बहुमत निर्णय

Aadarsh Daily
सर्वोच्च अदालतले संवैधानिक आयोगमा नियुक्त ५२ पदाधिकारीको नियुक्ति सदर गरेको छ। पाँच सदस्यीय संवैधानिक इजलासले बहुमतले नियुक्ति सदर गर्दै दायर १५ वटा रिट निवेदन खारेज...

बारामा घरायसी विवादपछि श्रीमतीको हत्या, श्रीमान प्रहरी नियन्त्रणमा

Aadarsh Daily
बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वामा एक युवाले धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। स्थानीय ३५ वर्षीय बच्चा मियाँले सामान्य घरायसी विवादपछि २३ वर्षीया...