सिङ्गापुरलाई हराउँदै नेपाल पुनः च्याम्पियन, १६ वर्षमुनिको इस्ट जोन कपमा विजयी यात्रा कायम
नेपालले सिङ्गापुरलाई हराउँदै एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधि दोस्रो पटक हात पारेको छ । मलेशियाको बाङ्गीमा सम्पन्न फाइनल खेलमा नेपालले रोमाञ्चक जित...

