प्यालेस्टिनी लडाकू समूह हमासले थप तीन जना इजरायली बन्धकलाई रिहा गरेको छ । एक हप्ताको अन्योलपछि हमासले थप तीन जना इजरायली बन्धकलाई रिहा गरेको बीबीसीले...
पर्सा जिल्लाको वीरगंज महानगरपालिका–५ गणेशमान चोकबाट शुक्रबार सशस्त्र प्रहरीले करीब १७ लाख ३१ हजार रुपियाँ बराबरको चोरी पैठारीको औषधी बरामद गरेको छ । सोही ठाउँ...
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित थप पाँच निजी अस्पतालको अनुगमन गर्नुभएको छ । उहाँले गत सातादेखि निरन्तर रूपमा निजी अस्पतालहरूको अनुगमन गरिरहनुभएको हो ।...
पर्सा जिल्लाका ग्रामीण भेगका सेवाग्राहीलाई लक्षित गर्दै पोखरिया नगरपालिकामा भूमिसुधार तथा मालपोत र नापी कार्यालय यही फागुन १२ गतेदेखि सञ्चालन हुने भएको छ । सङ्घीय...
सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) बाट पनि श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएको छ । हिजो दुबईमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री...
आज फेब्रुअरी १४, प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे। नेपालसहित विश्वभर प्रेमिल जोडीले यस विशेष दिन उत्साहका साथ मनाउने गर्छन्। एक सातासम्म मनाइने भ्यालेन्टाइन सप्ताहको अन्तिम...
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले वर्तमान सरकारबाट बाहिरिने अवस्था आउन लागेको बताउनुभएको छ । सर्लाही सदरमुकाम मलङ्गवामा बिहीबार अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको वाशिङ्टन डीसी पुग्नुभएको छ । उहाँलाई अमेरिकी राष्ट्रपतिको अतिथि भवनमा राखिएको बीबीसीले जनाएको छ । प्रधानमन्त्रीको स्वागत गर्न भारतीय मूलका...