Aadarsh-Daily

समाचार

बहुदरमाई नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको इन्ट्री

Aadarsh Daily
पर्साको बहुदरमाई नगरपालिकामा आजदेखि प्रमुख प्रशासकीय अधिकृतको रुपमा रामबिनय कुमार सिंह हाजिर हुनुभएको छ । नगरपालिकाको कार्यालय नगर प्रमुख सिङ्गासन सा तेली र उप प्रमुख...

सुधार केन्द्रमा युवकको हत्या गर्ने ७ जनामाथि मुद्दा दर्ता

Aadarsh Daily
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ मा रहेको नवजन्म पुन : स्थापना सुधार केन्द्रमा कलैया उपमहानगरपालिका ९ का ३७ बर्षीय प्रदीप मण्डलको हत्या प्रकरणमा ९...

वीरगञ्जबाट १० लाख रुपैयाँसहित एक भारतीय पक्राउ

Aadarsh Daily
वीरगञ्ज । वीरगञ्जबाट पर्सा प्रहरीले स्रोत नखुलेको रकमसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीको टोलीले भारतीय नागरिकलाई वीरगञ्जको लिङ्क रोडबाट...

वीरगञ्जमा भोलीदेखि हुने अन्तर विद्यालय क्रिकेट र नकआउट जुनियर फुटबल प्रतियोगिताको तयारी पूरा

Aadarsh Daily
वीरगञ्ज । वीरगन्जमा भोलीदेखि हुने अन्तर विद्यालय क्रिकेट र नकआउट जुनियर फुटबल प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ । निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन)...

आजबाट पर्सागढिमा नेपाली काङ्ग्रेसको १०० दिने बिशेष अभियान शुरु

Aadarsh Daily
पर्सागढि । पर्साको पर्सागढि नगरपालिका वडा नम्बर ६ चैनपुरमा नेपाली काङ्ग्रेसको १०० दिने बिशेष अभियान कार्यक्रम आज शुरु भएको छ । नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमिती...

सवारी दुर्घटनामा परेर उदितनारायणको मृत्यु

Aadarsh Daily
बाराको पथलैया सडक खण्डमा सवारी दुर्घटना हुदा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ बस्ने ३० बर्षीय उदितनारायण झाको मृत्यु भएको हो । पथलैयाबाट बिरगञ्जतर्फ आउँदै...

ट्रकको ठक्करबाट एक जनाको वीरगञ्ज पथलैया सडकखण्डमा मृत्यु

Aadarsh Daily
वीरगञ्ज । बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. २ स्थित शुभलाभ ट्रेडर्सको अगाडि बिरगञ्ज पथलैया सडक खण्डमा सवारी दुर्घटना भएको छ । पथलैयाबाट बिरगञ्जतर्फ आउँँदै गरेको...

रुससँगको लडाइँमा सघाएबापत युक्रेनले देशको आधा खनिज अमेरिकालाई दिनुपर्छ : ट्रम्प

Aadarsh Daily
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसविरूद्ध लड्न गरेको सहयोगको बदलामा आधा खनिज स्रोतको स्वामित्व दिनुपर्ने माग गर्नुभएको छ । ट्रम्प प्रशासनका वित्तमन्त्री स्कट बेसेन्टले युक्रेनका...

नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड हुँदा १५ जनाको मृत्यु

Aadarsh Daily
शनिबार राति भारतको राजधानी नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड हुँदा १० महिला र तीन बालबालिका सहित कम्तीमा १५ जनाको मृत्यु भएको छ ।२५ भन्दा बढी...

रुस–युक्रेन युद्ध अन्त्यका लागि साउदी अरबले पहल गर्ने

Aadarsh Daily
रुस–युक्रेन युद्ध अन्त्य तथा शान्ति वार्ताका लागि साउदी अरबले पहल गर्ने भएको छ । अमेरिकी अधिकारीहरुले छिट्टै वरिष्ठ अधिकारीहरु रुसी र युक्रेनी वार्ताकारसँग भेट गर्न...