Aadarsh-Daily

समाचार

गृहजिल्लामा खानेपानी मन्त्री यादव लाई नेता कार्यकर्ताद्वारा भब्य स्वागत

Aadarsh Daily
वीरगञ्ज । नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादव गृह जिल्ला पर्सा आएका छन् । जनता समाजवादी पार्टीका उपमहासचिव समेत रहेका मन्त्री यादवलाई गृहजिल्ला आउनु पूर्व...

गण्डक नहरमा यस वर्ष ६५० क्युसेकमात्र पानी

Aadarsh Daily
बारा । नेपाल र भारत सरकारबिच भएको ‘गण्डक सम्झौता’ अनुसार भारतले ८५० क्युसेक पानी दिनुपर्ने भए पनि यस वर्ष भारतीय पक्षले नेपाललाई ६५० क्युसेकमात्र दिएको...

वीरगञ्जमा ४० हजार बढीको भन्सार छलीका सामान बरामद

Aadarsh Daily
पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छली गरिएका सामग्री नियन्त्रणमा लिएको छ। वीरगञ्जका विभिन्न स्थानबाट प्रहरीले ४० हजार ९ सय रुपैयाँ बराबरको मेसिनरी पार्टपुर्जा...

मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम परियोजना अन्तिम चरणमा

Aadarsh Daily
जनकपुर । नेपाल–भारत सहयोगमा निर्माणाधीन मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम प्रायः पूरा भएको छ । नेपाल आयल निगमले उक्त परियोजनाको ९० प्रतिशत...

वीरगञ्जमा विद्युत कटौतीले ग्राहक आजित

Aadarsh Daily
वीरगञ्ज । औद्योगिक तथा व्यापरिक नगरी वीरगञ्जमा पटक-पटक विद्युत् कटौती हुने समस्याबाट ग्राहक आजित भएका छन्। वर्षायाममा नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाले पर्याप्त मात्रामा विद्युत...

पर्सा प्रहरीले एक लाख ३१ हजार ८ सय रुपैयाँ बराबरको भन्सार छलीका सामग्री बरामद

Aadarsh Daily
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले एक लाख ३१ हजार ८ सय रुपैयाँ बराबरको भन्सार छलीका सामग्री बरामद गरेको छ । पर्साको बिन्दबासिनी गाउँपालिका वडा...

आज नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

Aadarsh Daily
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक काठमाडौंको सिंहदरबार अगाडिको हनुमानस्थानस्थित होटेल बसेरामा बिहान ११ बजे बस्ने छ । च्यासलस्थित...

आज संक्रमणकालीन न्यायसम्बन्धि कार्यदलको बैठक बस्दै

Aadarsh Daily
काठमाडौँ ___ संक्रमणकालीन न्याय सम्बन्धित गठित कार्यदलको बैठक आज बस्दै छ । आज बिहान साढे सात बजे सिंहदरबारस्थित गृह मन्त्रालय बस्ने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको...

स्प्रे ट्यांकी खरिदमा गढीमाई नगरपालिकामा व्यापक भ्रष्टाचार भएको खुलासा

Aadarsh Daily
राैतहट___ रौतहटको गढीमाई नगरपालिकामा स्प्रे ट्यांकी खरिदमा व्यापक भ्रष्टाचार भएको देखिएको छ । बजारमा २८०० (दुई हजार आठ सय) रुपैयादेखि तिन हजार रुपैयासम्म पाइने स्प्रे...

जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पर्साको आयोजनामा मधेशका मन्त्री सिंह क्षेत्रीलाई शुभकामना तथा सम्मान ।

Aadarsh Daily
वीरगंज । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पर्साको आयोजनामा बुधवार मधेश प्रदेश सरकारको भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीलाई शुभकामना...