Aadarsh-Daily

समाचार

टिकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुन्छ : प्रधानमन्त्री

Aadarsh Daily
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले...

मधेश प्रदेशको बजेट जनमुखी रहेको अर्थमन्त्री साहको दाबी

Aadarsh Daily
वीरगञ्ज । मधेश प्रदेशका अर्थमन्त्री भरतप्रसाद साहले समग्रमा बजेट जनमुखी रहेको दाबी गरेका छन्। बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले हतारमा ल्याइएको बजेटमा केही...

वीरगञ्जको संकल्प लोकसेवामा आगलगी हुँदा लाखौको क्षति

Aadarsh Daily
वीरगञ्जमा रहेको प्रसिद्ध इन्स्टिच्युट  संकल्प लोकसेवामा गएको राति करिब १२ बजे आगलगी हुँदा सम्पूर्ण कागजपत्रहरु, इलेक्ट्रिक बोर्ड, कंप्यूटर , ल्यापटप , पंखा, फ्रिज, बेन्च लगाएत...

शंकल्प लोकसेवा तयारी केन्द्र र मधेस लोक सेवा तयारी केन्द्रमा आगलागी लाखौंको क्षति

Aadarsh Daily
वीरगञ्ज । वीरगञ्जमा बुधबार राती करीब १२ बजे, विद्युत सटसर्किट भएर शंकल्प लोकसेवा तयारी केन्द्र र मधेस लोक सेवा तयारी केन्द्रमा आगलागी भएको समाचार आएको...

२ सय ७० किलो लागुऔषध गाजाँ सहित बारामा भारतीय नागरिक पक्राउ

Aadarsh Daily
बारा । बारा प्रहरीले बुधबार बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगंजबाट भारतीय नागरिक अन्तोष कुमार गिरीलाई पक्राउ गरेको छ। त्यस्तो आधारमा प्रहरीले एनएल...

मालपोत कार्यालयका पर्साका तत्कालीन अधिकृत मिश्र सहित तीन अधिकृतलाई ८ वर्षका कैद र जरिवाना

Aadarsh Daily
वीरगञ्ज । राजस्व चुहावट अभियोगमा मालपोत कार्यालयका तत्कालीन अधिकृत हरिनारायण मिश्र, भूपबहादुर बोगटी, र पदमप्रसाद अर्याललाई विशेष अदालतले दोषी ठहर गर्दै ८ वर्षको कैद र २...

बस दुर्घटना हुदा सर्लाहीको बागमतीमा ३ जनाको घटनास्थलमै मृत्यु

Aadarsh Daily
सर्लाहीको बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज(बिहीबार ) बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । केही गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गस्थित...

पर्सा प्रहरी द्धारा वीरगञ्जमा प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ

Aadarsh Daily
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेटस्थित सडकखण्डबाट पक्राउ परेका अभियुक्तहरू...

पर्सामा सशस्त्र प्रहरीले सानाठूला गरेर चार सय वटा सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भार

Aadarsh Daily
वीरगन्ज । पर्सास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणले सानाठूला गरेर चार सय वटा सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भार गरेको छ । सशस्त्र प्रहरी बलले...

संघीय संसद् भवनपरिसरमा नेपाल प्रहरीका एकजना जवानले आफैँलाई गोली प्रहार गरेर आत्महत्या

Aadarsh Daily
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनपरिसरमा नेपाल प्रहरीका एकजना जवानले आफैँलाई गोली प्रहार गरेर आत्महत्या गरेका छन् । संसद् भवनमा ड्युटीमा खटिएका प्रहरी जवान अजित गोलेले...