सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई पुरयाइयो सिआइबीमा
काठमाडौं,५चैत: ९ किलो सुन तस्करी प्रकरणमा सोमबार पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई काठमाडौं लगिएको छ। यती एयरलाइन्सको जहाजबाट सोमबार बिहान भैरहवा विमानस्थलबाट...

