विराेध गर्नेहरू भ्रष्टाचारी हुन्, तिनलाई जेल कोच्छौं: रवि लामिछाने
तनहुँ, २६चैत: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार गर्नेहरुले नै रास्वपा र आफ्नो आलोचना गर्ने गरेको बताएका छन्। तनहुँको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले...

