पर्सा – वीरगञ्जको सिर्सियामा रहेको सुक्खा बन्दरगाह भन्सार कार्यालय आजदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको छ । साथै एकीकृत कार्यालयबाट सेवा प्रवाह पनि प्रारम्भ भएको छ...
मधेस प्रदेश सरकारले खानेपानी संकटले काकाकुल बनेको वीरगन्जवासीको पीडामा मल्हम लगाउने प्रयासस्वरूप ८ वटा वारुणयन्त्र वीरगन्जतर्फ पठाएको छ। बुधबार बिहान मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा जनकपुरस्थित...
नेपालकाे पूर्वी क्षेत्रमा धान रोपाइँ गएको वर्षको तुलनामा यस वर्ष उल्लेख्य रूपमा घटेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतकाे कृषि विभागका अनुसार हिजोसम्म...
पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने पटेर्वा सुगौली गाउँपालिका–१ मा अवस्थित ऐतिहासिक तथा धार्मिक स्थल श्री श्री १०८ श्री बाबा दुग्धेश्वरनाथ महादेव मन्दिर, रामभौरी भाथा धाममा साउने...
पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–१, बलुवा टोलमा गए राति भएको भीषण आगलागीमा तीन घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। राति करिब ११ बजे स्थानीय शेषनाथ...
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वीरगन्जस्थित नारायणी अस्पताललाई अबको एक वर्षभित्र देशकै उत्कृष्ट सरकारी अस्पतालका रूपमा विकास गरिने बताएका छन्। आइतबार नारायणी अस्पतालमा महिलाको...
बारा — जनमत पार्टीका अध्यक्ष डा. सीके राउतविरुद्ध ‘जनसंवाद अभियान’ सञ्चालन गरिरहेका निलम्बित उपाध्यक्ष दीपक साह र कोषाध्यक्ष सुरेन्द्रनारायण यादवमाथि पार्टीकै कार्यकर्ताले मोसो छ्यापेका छन्।...
धनुषा — धनुषाको मिथिला बिहारी नगरपालिका–४ रमौलमा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ। दुर्घटनामा हंसपुर नगरपालिका–४ मधुकरीका ३० वर्षीय उदय राउतको ज्यान गएको...
स्वास्थ्य मन्त्रालयलाई प्राप्त भएका क्यान्सर रोगका दुर्लभ औषधि र स्वास्थ्य सामग्री चार वटा अस्पताललाई हस्तान्तरण भएको छ । क्यान्सरको उपचार हुने काठमाण्डौको वीर अस्पताल, भक्तपुरको...
असार महिनाको अन्त्यतिर आइपुग्दा समेत मधेस प्रदेशमा धान रोपाइँको गति सुस्त देखिएको छ। कृषि विकास निर्देशनालयका अनुसार प्रदेशभर हालसम्म जम्मा ३३.७८ प्रतिशत मात्र रोपाइँ सम्पन्न...