Aadarsh-Daily

मुख्य समाचार

मधेशी श्रमिकको समस्या बुझ्न उपेन्द्र यादव यतिखेर दुबईमा

Aadarsh Daily
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र उपेन्द्र यादव दुबई पुगेका छन्। मधेशी श्रमिकका समस्या बुझ्न र होली मनाउन यादव दुबई गएका हुन्। उनी शनिबार...

पूर्वराजा ज्ञानेन्द्रलाई ०८४ को चुनाव लड्न सांसद ईश्वरीको चुनौती

Aadarsh Daily
नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर संसदमा आउन चुनौती दिनुभएको छ । आइतबार प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै उनले सत्तामा फर्किने मन...

माघ महिनामा मात्रै तीन हजार जना भन्दा बढी फरार प्रतिवादी पक्राउ

Aadarsh Daily
नेपाल प्रहरीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका व्यक्तिको खोजी अभियान तीव्र पारेको छ । सोही क्रममा गएको माघमा मात्रै तीन हजार दुई सय ६४ जना...

बारा प्रहरीद्वारा घरेलु मदिरा उत्पादन गर्ने भट्टी नाष्ट

Aadarsh Daily
जिल्ला प्रहरी कार्यालय बाराले अबैध घरेलु मदिरा उत्पादन गर्ने ५ वटा भट्टीको तोडफोड गर्नुको साथै मदिरा बनाउने कच्चापदार्थ नियन्त्रणमा लिएर नष्ट गरेको छ । बाराको...

अमेरिकामा संघीय कर्मचारीलाई निकालेको विरुद्धमा र्‍याली

Aadarsh Daily
अमेरिकामा संघीय कर्मचारीलाई हटाएको विरुद्धमा र्‍याली निकालेका छन् । वासिङ्टनमा रहेको अमेरिकी वातावरण संरक्षण एजेन्सीको मुख्यालय बाहिर भेला भएका प्रदर्शनकारीहरुले आफ्ना सेवाहरु बचाउन आग्रह गरेका...

स्ववियु चुनावको कार्यतालिका सार्वजनिक, २७ गते उम्मेदवारी दर्ता

Aadarsh Daily
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आउँदो चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा...

रिंकु सदा हत्या प्रकरण : छानबिन समितिको अनुसन्धान प्रगति विवरण सार्वजनिक

Aadarsh Daily
मधेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सिरहाका रिंकु सदा हत्या प्रकरणमा अनुसन्धान गर्न गठित छानबिन समितिको अनुसन्धान प्रगति विवरण सार्वजनिक गरेको छ । गृह,...

अबैध चाँदीसहित पक्राउ परेका पर्सा , बाराका  तिनजना माथी मुद्दा दायर

Aadarsh Daily
अबैद्ध ६० किलो ८० ग्राम चाँदीसहित पक्राउ परेका पर्सा, बाराका तीन जनाविरुद्ध करिब एक करोड रुपैयाँ बराबरको मुद्दा दायर भएको छ । मुद्दा दायर हुनेहरुमा...

माघ महिनामा आगलागीमा परी २२ जनाको मृत्यु

Aadarsh Daily
माघ महिनामा आगलागीमा परी २२ जनाको ज्यान गएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार माघमा देशभर ४ सय ७८ वटा आगलागीका घटना हुँदा...

वीरगञ्ज भन्सारमा राजस्व सङ्कलन बढ्यो

Aadarsh Daily
वीरगञ्ज भन्सार कार्यालयमा राजस्व सङ्कलन बढेको छ । कार्यालयले चालू आर्थिक वर्षको सात महिनामा ९४ अर्ब ५२ करोड १६ लाख ५४ हजार रुपैयाँ राजस्व सङ्कलन...