Aadarsh-Daily

मुख्य समाचार

मधेशकेन्द्रित दलहरू मोर्चाबन्दीको कसरतमा

Aadarsh Daily
कांग्रेस–एमाले नेतृत्वको सरकारले संविधान संशोधनको गृहकार्य थालेपछि मधेशकेन्द्रित दलहरू मोर्चाबन्दीको कसरतमा जुटेका छन् । मधेश आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा र आफ्नो अस्तित्व जोगाउन मधेशकेन्द्रित दलहरू...

नेपाल पत्रकार महासंघका निर्वाचित पदाधिकारीलाई वीरगञ्जमा सम्मान

Aadarsh Daily
वीरगञ्ज । होटल तथा पर्यटन व्यावसायी संघ वीरगञ्ज पर्साले नेपाल पत्रकार महासंघका केन्द्र, प्रदेश र जिल्ला तहमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको छ। बुधबार...

चीनमा भूकम्पबाट १२६ जनाको मृत्यु,

Aadarsh Daily
काठमाडौं । चीनको तिब्बत क्षेत्रमा पर्ने सिजाङ प्रान्तको सिगात्सेमा मंगलबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुगेको छ । ७ म्याग्निच्युडको भूकम्पले भौतिक संरचनाहरु भत्किएका...

अपडेट : हिजो बिहान गएको भूकम्पमा परि अहिलेसम्म १ सय २६ जनाको मृत्यु

Aadarsh Daily
चीनको तिब्बत क्षेत्रमा हिजो आएको विनाशकारी भूकम्पबाट कम्तीमा एक सय २६ जनाको ज्यान गएको छ । भूकम्प परेर एक सय ८८ जना घाइते हुनुका साथै...

सत्तापक्ष र विपक्ष दुबैको निशानामा मुख्यमन्त्री सिंह

Aadarsh Daily
वीरगंज – मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीका मुख्यमन्त्री सतिश सिंह अहिले सत्तापक्ष र विपक्ष दुबैको निशानामा गर्नुभएको छ । आजबाट सुरु भएको मधेश...

भूकम्पमा परि ९५ जनाको मृत्यु : मृतकको संख्या अझै बढ्न सक्ने अनुमान

Aadarsh Daily
चीनमा आज बिहान गएको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या ९५ जना पुगेको छ । नेपाल–चीन सिमाना तिब्बतको दिङ्गे काउन्टीमा गएको भूकम्पमा परी अन्य एक सय ३०...

चिसोका कारण वीरगंज महानगरका विद्यालयमा पनि बिदा

Aadarsh Daily
पुष ५ गतेदेखि निरन्तर बढ्दै गएको चिसोका कारण वीरगंज महानगरपालिकाका बिद्यालयमा भोलिदेखि ३ दिनसम्मको लागी बिदा दिईएको छ । मंगलबार महानगरपालिकाका शिक्षा अधिकृत हरि राउतले...

एमाले बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकियो, ओलीले थाले समापन सम्बोधन

Aadarsh Daily
काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठकमा सदस्यहरूले बोल्ने क्रम सकिएको छ । आइतबारबाट सुरु भएको बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम सकिएको हो । लगत्तै...

भ्रष्टचारविरुद्ध खबरदारी गर्न प्रचण्ड आज ओलीको गृह जिल्ला झापा जाँदै

Aadarsh Daily
काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज झापा जाँदैछन् । गौरीगञ्जमा आयोजित भ्रष्टाचार र बेथितिविरुद्धको खबरदारी सभालाई सम्बोधन गर्न उहाँ आज झापा...

वीरगञ्जका पत्रकार सिंहद्वारा ७१ औं पटक रक्तदान, जीवन रक्षक बने

Aadarsh Daily
वीरगञ्ज । पोखरिया अस्पतालमा जीवन-मृत्युको संघर्ष गरिरहेकी एक सिकिस्त महिलाको जीवन बचाउन पत्रकार राजेन्द्र सिंह राजपुतले ७१ औं पटक रक्तदान गरेका छन्। महिलाको स्वास्थ्य स्थिती गम्भीर...