Aadarsh-Daily

मुख्य समाचार

विकासका कामकै आधारमा जनताले फेरि न्याय गर्छन् : एमाले उम्मेदवार प्रदीप यादव

Aadarsh Daily
वीरगञ्ज। नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवले आफूले विगतमा गरेका विकासका कामका आधारमा जनताले फेरि न्याय...

मेयर सिंहासन साह द्वारा बहुदरमाई–२ सिसियाडीमा १० लाखको ढलान योजना शुभारम्भ

Aadarsh Daily
बहुदरमाई नगरपालिकाको नगर स्तरीय योजना अन्तर्गत बहुदरमाई नगरपालिका–२ सिसियाडी टोलमा वार्ड कार्यालयदेखि मेन रोडसम्म ढलान कार्य शुभारम्भ गरिएको छ। कार्यक्रममा सिंहासन साह को प्रमुख आतिथ्य...

पर्सा–१ मा ‘परिवर्तन’ भन्दा भरोसाको जित ? प्रदीप यादवतर्फ मतदाताको झुकाव

Aadarsh Daily
वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा यसपटकको चुनावी माहोल विश्लेषण गर्दा ‘परिवर्तन’ को नारा अपेक्षाकृत कमजोर देखिएको छ। स्थानीयवासीका अनुसार विगतदेखि नै सुख–दुःखमा साथ...

पर्सा–३ मा पुरानो शक्तिमाथि युवा चुनौती : रूपेश पाण्डेतर्फ जनमतको स्पष्ट झुकाव

Aadarsh Daily
वीरगञ्ज – पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा यसपटकको प्रतिनिधिसभा निर्वाचनले पुरानो राजनीतिक धरातललाई नै हल्लाउने संकेत देखिएको छ। २०४७ सालदेखि सक्रिय राजनीतिमा रहँदै आएका...

विकासको बाधक भन्दै रहबर प्रति सर्वसाधरणको आक्रोश

Aadarsh Daily
माघ २७, सीमरा । बारा पर्साका अग्रगति र विकासको अवरोधक रहबर अन्सारी हुन भन्दै बारा क्षेत्र नं. ४ का बासिन्दाले आरोप लगाएका छन् । आज...

पर्सा–२ मा परिवर्तनको लहर : पर्सागढीमा सुशील कानुको घरदैलोमा उत्साहजनक समर्थन

Aadarsh Daily
पर्सा । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर २ का खेखरिया, झिँगण, छतुवन टाँडी तथा कटानी टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

वीरगञ्ज खानेपानी संकट २४ घण्टामै समाधान गरेको दाबी गर्दै प्रदीप यादवले दोहोर्‍याए जनताको बिचमै रहने प्रतिबद्धता

Aadarsh Daily
वीरगञ्ज, २८ माघ । नेकपा (एमाले) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले आगामी फागुन २१ गते हुने निर्वाचनलाई...

पर्सा–३ मा रूपेशको लहर: पकहाँमैनपुरबाटै ‘परिवर्तन निश्चित’ संकेत

Aadarsh Daily
वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधि सभा सदस्यका युवा उम्मेदवार रूपेश कुमार पाण्डेको पक्षमा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ। फागुन २१ गते...

वीरगञ्ज–१ मा एमाले उम्मेदवार रिमा यादवको अगुवा कार्यकर्ता भेला सम्पन्न

Aadarsh Daily
वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर–१ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रिमा कुमारी यादवद्वारा अगुवा कार्यकर्ता भेला...

विवादै विवादको कार्यकालपछि पर्सा–२ मा अजय चौरसियाप्रति बढ्दो असन्तुष्टि

Aadarsh Daily
वीरगञ्ज । लामो राजनीतिक अनुभव बोकेका नेपाली कांग्रेसका नेता अजय चौरसियाको पछिल्लो संसदीय कार्यकाल विवादित बनेको भन्दै पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का मतदाताले यसपटक परिवर्तन...