Aadarsh-Daily

मुख्य समाचार

वीरगन्जमा एक युवककाे शव फेला, पहिचान खुल्न बाँकी

Aadarsh Daily
वीरगन्ज । रामनिवास पटेल । वीरगन्जमा एक युवक मृत अवस्थामा फेला परेका छन्। वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित शंकराचार्य प्रवेशद्वार छेउकाे चाैरमा आइतबार दिउँसो...

भारतकाे जम्मु-कश्मीरमा तीर्थयात्री बोकेको बसमा आक्रमण : ९ जनाको मृत्यु, ३३ घाइते

Aadarsh Daily
काठमाडौं । भारतको जम्मू–कश्मीरको रियासीमा तीर्थयात्री बोकेको बसमा उग्रवादी समुहले आक्रमण गर्दा ९ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । रियासी...

बारामा १२२ केजी गाँजासहित दुई जना पक्राउ

Aadarsh Daily
बारा । बारामा प्रहरीले ठूलो मात्रामा लागु औषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जमा बा १० च...

बिहानको पठनपाठन साढे १० बजेभित्र सक्न वीरगञ्ज महानगरको निर्देशन

Aadarsh Daily
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले बिहान साढे १० बजेभित्रै पठनपाठन सक्न निर्देशन दिएको छ । वीरगञ्ज महानगरपालिकाले आइतवार एक सूचना जारी गर्दै यही जेठ २८ गतेदेखि...

हेल्प टूगेदर फाउन्डेसन संस्थाद्वारा वीरगन्जको घण्टाघर चौकमा निःशुल्क आँखा तथा दाँत जाँच शिविर कार्यक्रम सम्पन्न

Aadarsh Daily
वीरगन्ज । रामनिवास पटेल । हेल्प टूगेदर फाउन्डेसन संस्थाद्वारा वीरगन्जको घण्टाघर चौकमा निःशुल्क आँखा तथा दाँत जाँच शिविर कार्यक्रम सम्पन्न भएको छ । वीरगन्जको घण्टाघर...

जनमतबाट मधेश सरकारमा २ मन्त्री थपिए

Aadarsh Daily
वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिस सिंहले आज ‘क्याबिनेट’ विस्तार गरेका छन् । शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भए लगत्तै १४ सदस्यीय मन्त्रीपरिष्द पुर्नगठन गरेका मुख्यमन्त्री सिंहले...

रेडक्रस सोसाइटी महुवन उपशाखाको कार्यालय भवन शिलान्यास

Aadarsh Daily
महुवन । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवनस्थित नेपाल रेडक्रस सोसाइटी महुवन उपशाखाको कार्यालय भवनको शिलान्यास भएको छ । सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवले...

पर्साका प्रमोद जयसवाल फेरि बने मन्त्री

Aadarsh Daily
पर्सा । पर्सा क्षेत्र नम्बर ३ (क) को प्रदेश सभा सदस्यमा स्वतन्त्रबाट निर्वाचित भई नेकपा एमालेमा प्रवेश गरेका मधेस प्रदेशको खेलकुद तथा समाज कल्याणमन्त्री बनेका...

मधेस प्रदेशका मुख्यमन्त्रीमा जनमत पार्टीका सिंह नियुक्त

Aadarsh Daily
जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त भएका छन् । ६ दलका ५५ जना प्रदेश सांसदको समर्थनमा सिंह मधेस प्रदेशको तेस्रो मुख्यमन्त्री...

बाराको वनबाट यस वर्ष सवा लाख क्युफिट ढलापडा काठ उत्पादन

Aadarsh Daily
बारा । बाराको वनक्षेत्रबाट यसवर्ष करिब सवा लाख क्युफिट ढलापडा काठ उत्पादन भएको छ । जिल्लाको सामुदायिक, साझेदारी, राष्ट्रिय वन क्षेत्र र पर्सा राष्ट्रिय निकुञ्ज...