Aadarsh-Daily

मुख्य समाचार

पर्सामा लैंगिक हिंसा र जातिय विभेद राेक्न मेराे प्राथमिकतामा रहन्छ : सिडिओ भुषाल

Aadarsh Daily
पर्सा । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले लैंगिक हिंसा एवं जातिय विभेदजन्य घटना राेक्न आफ्नो प्राथमिकतामा रहने बताएका छन्।गाेरखाबाट सरुवा भई हालै पर्सामा...

बारामा १५ लाख मुल्य बराबरकाे माेबाइलसहित एक तस्कर पक्राउ

Aadarsh Daily
बारा । बारामा भारतबाट तस्करी ल्याइएका १५ लाख रुपैयाँ मुल्य बराबरकाे माेबाइलसहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ। तस्करीको माेबाइलसहित पक्राउ पर्नेमा बाराकाे बारागढी गाँउपालिका...

बालुवा लोड भएका पाँचवटा ट्याक्टर पर्सा प्रहरीको नियन्त्रणमा

Aadarsh Daily
पर्सा । बालुवा लोड भएका पाँचवटा ट्याक्टर पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । पर्सागढी नगरपालिका– ३ स्थित भेडहा खोला नजिकबाट बिहीबार बिहान ईलाका प्रहरी कार्यालय...

जनकपुरमा नगर प्रहरीद्वारा व्यवसायीमाथि कुटपिट

Aadarsh Daily
जनकपुर । जनकपुरधामा नगरप्रहरीले फुटपाथ खाली गराउे क्रममा व्यवासायीहरुमाथि कुटपिट गरेका छन् । जनपुरधामको शकरबारी बजार स्थित फुटपाथ खाली गराउन दिउँसो १ः३० बजे गाडीसहित पुगेका...

नारायणीमा गोही खोज्दा भेटियो डल्फिन

Aadarsh Daily
चितवन । गोही अनुगमनका क्रममा नारायणी नदीमा डल्फिन भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जको टोलीले राप्ती नदीमा अनुगमन सकेर पाँचौँ दिन नारायणी नदीमा अनुगमन गर्दा...

दिल्लीको प्रतियोगितामा वीरगन्जबाट सहभागी हुने खेलाडीहरुलाई सितोरियो कराँते संघले गर्यो विदाई

Aadarsh Daily
वीरगन्ज । भारतको दिल्लीमा हुन लागेको दिल्ली साउथ एसियन च्याम्पियनसिप प्रतियोगितामा भाग लिन जान लागेका खेलाडीहरुलाई नेपाल सितोरियो कराते संघ पर्साले एक कार्यक्रमकाबीच विदाई गरेको...

महशुल नतिर्ने बाराका उद्योगहरुकाे विद्युत लाइन काटिएपछि मजदुरहरु प्रदर्शनमा

Aadarsh Daily
बारा । नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन काटिदिएको विरोधमा बाराको सिमरास्थित जगदम्बा स्टिल, त्रिवेणी स्पिनिङ मिल र हुलास स्टिलमा कार्यरत मजदुरहरुले प्रदर्शन गरेका छन् ।...

पर्साका नयाँ सिडिओ भुषालले भने : जिल्लाको शान्ति सुरक्षामा कुनै कसर बाँकी राख्दिन

Aadarsh Daily
पर्सा । पर्सामा हालै सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूषालले पर्सा जिल्लावासीको शान्ति सुरक्षा तथा अमनचैन कायम राख्न आपूmले कुनै कसर बाँकी...

दिल्लीस्थित इजरायली राजदूतावास अगाडि बम विस्फोट

Aadarsh Daily
भारतको राजधानी नयाँ दिल्लीस्थित इजरायली राजदूतावास अगाडि बम विस्फोट भएको छ । चाणक्यपुरीमा रहेको इजरायली दूतावास नजिक मंगलबार साँझ बम विस्फोट भएको हो । दूतावास...