Aadarsh-Daily

मुख्य समाचार

भारतबाट उद्धार गरिएका ८ बालक परिवारको जिम्मा लगाइयो

Aadarsh Daily
रौतहट । रौतहटको विभिन्न पालिकामा घर भई लामो समय देखि भारतको मुम्बई स्थित बालगृहमा रहेको ८ जना बालकलाई उद्धार गरी परिवारको जिम्मा लगाइएको छ ।...

वीरगञ्जमा ६० जना शिक्षिकाहरुलाई स्तन क्यान्सर सम्बन्धि सचेतना

Aadarsh Daily
वीरगञ्ज । अवध नारायण उमा देवी मेमाेरियल फाउन्डेसन वीरगञ्जकाे आयाेजनामा वीरगञ्जमा स्तन क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएकाे छ । श्री त्रिजुद्ध महावीर प्रसाद रघुवीर...

पोखरामा रवि लामिछानेमाथि मकैको खोया प्रहार, एक जना पक्राउ

Aadarsh Daily
पोखरा । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार गर्ने एक जना पक्राउ परेका छन्। अमरसिंहचौरस्थित खेल मैदानमा लामिछानेले सम्बोधन गरिरहेका थिए। यसैक्रममा...

टिकटकमाथि प्रतिबन्ध, मारमा साना व्यवसायी

Aadarsh Daily
काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि यसमार्फत ग्राहक तानिरहेका व्यवसायीको भविष्य अन्योलग्रस्त भएको छ । एक महिना अघिसम्म टिकटकमार्फत उपभोक्तासँग जोडिएर रहेका व्यवसायी...

पर्सा राष्ट्रिय निकुञ्जभित्र हतियारसहित प्रवेश गर्ने ६ जना पुर्पक्षका लागि थुनामा

Aadarsh Daily
बारा । पर्सा राष्ट्रिय निकुञ्जले बिना अनुमति हातहतियार, भरुवा बन्दुक सहित निकुञ्जभित्र प्रवेश गर्ने र सतिसालको रुख काट्ने ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ...

मकवानपुरमा मध्यराति हात्तीले आक्रमण गर्दा महिला गम्भीर घाइते

Aadarsh Daily
मकवानपुर । मकवानपुरको मनहरि गाउँपालिका–७ बिजौनामा गएराति जंगली हात्तीको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन्। हात्तीको आक्रमणबाट ५१ वर्षीया कान्छीमाया तामाङ गम्भीर घाइते भएकी हुन्।...

बारामा श्रोत खुल्न नसकेको १४ लाख बराबरको समान बरामद

Aadarsh Daily
बारा । बारा प्रहरीले श्रोत खुल्न नसकेको १४ लाख बराबरको खुद्रा समान सहित ट्रक नियन्त्रणमा लिएको छ । जिल्लाको जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ स्थित...

काटंवासी माई मेला: ५ वटा दान पेटिबाट ८६ हजार भेटि संकलन

Aadarsh Daily
बारा । बाराको दोस्रो ठूलो पञ्चवर्षीय श्री काटंवासी माई पुजा एवम् मेलामा दान पेटिमा ८६ हजार ९२७ रुपैयाँ भेटि संकलन भएको छ । बाराको महागढीमाई...

नगरप्रमुख–उपप्रमुख बिच द्वन्द्व : उपप्रमुखको सवारीमा मध्यराति आगजनी

Aadarsh Daily
धनुषा । महोत्तरीको गौशाला नगरपालिकाकी उपप्रमुख रेनुकुमारी महतोले प्रयोग गर्ने सवारीमा मध्यराति आगजनी गरिएको छ । गौशाला नगरपालिका–१ रामनगर स्थित उपप्रमुखको निवास अगाडि राखिएको गाडीमा...