Aadarsh-Daily

मुख्य समाचार

बारामा मोटरसाइकल दुर्घटनामा वडाध्यक्षका छोरासहित दुई जनाको मृत्यु

Aadarsh Daily
बारामा मोटरसाइकल दुर्घटना हुदाँ कलैयाका दुई युवकको मृत्यु भएको छ । बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २ स्थित दुधौरा पुलमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा...

 नेपाल  आयल निगममा किन टिक्दैनन् कार्यकारी निर्देशक ?

Aadarsh Daily
काठमाडौँ — गत वर्ष १६ खर्ब ११ अर्ब ७३ करोडको वस्तु आयात हुँदा झन्डै ३ खर्बको पेट्रोलियम पदार्थ आयात भयो । यो कुल आयातको करिब १८.५४...

राष्ट्रपति पौडेल संवैधानिक सीमा बिर्सेर राजनीतिक सक्रियता

Aadarsh Daily
काठमाडौं । संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेयलाई नियुक्त गर्न गरिएको सिफारिस १२ दिनदेखि राष्ट्रपति कार्यालयमा अड्किएको छ । गत २४ मंसिरमा सभामुख देवराज घिमिरे र...

बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका एक थनुवा सिरहाबाट फरार

Aadarsh Daily
जनकपुरधाम । बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका एक थनुवा सिरहाबाट फरार भएको छ । म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय सिरहाको अगाडिबाट हतकडीसहित...

उपभोग्य वस्तुको गुणस्तरताका लागि पर्सामा मन्त्रालयका पदाधिकारी र सरोकारवालाबिच छलफल

Aadarsh Daily
वीरगञ्ज । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरुले आपूर्ति व्यावस्थापनको लागि पर्साका विभिन्न सरकारी तथा निजीक्षेत्रसँग यहाँको उपभोग्य वस्तुको गुणस्तर, मूल्य तथा भण्डारण क्षमताको विषयमा...

जितपुरमा बजार व्यवस्थापन तथा सुरक्षा चुनौती सम्बन्धि अन्तरक्रिया

Aadarsh Daily
बारा । बाराको जितपुरमा बजार ब्यवस्थापन तथा सुरक्षा चुनौती सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ । बजारमा चोरीको घटनामा वृद्धि भएपछि जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको...

बाराको निजगढमा रुखबाट खसेर एकजनाको मृत्यु

Aadarsh Daily
वीरगञ्ज । बाराको निजगढ नगरपालिका वडा नं १ का एक बृद्धको रुखबाट खसेर मृत्यु भएको छ । निजगढ नगरपालिकामा सडक हेरालुका रुपमा कार्यरत पुर्णबहादुर तिमल्सिनाको...

बाल सुधार गृह वीरगंजमा पुन: झडप, एक जना घाइते

Aadarsh Daily
वीरगंज । बाल सुधार गृह वीरगंजमा पुन: बिहिबार राति झडप भएकाे छ । ४ जना बाल कैदी बन्दीहरुलाई बाल सुधार गृह भक्तपुर लगिन थालिएकाे विषयमा...

रौतहटको दुई छुट्टाछुट्टै स्थानबाट सशस्त्र प्रहरीद्वारा २८ लाख बढीको अवैध कपडा बरामद, तस्कर फरार

Aadarsh Daily
रौतहट । रौतहटको दुई छुट्टाछुट्टै स्थानबाट सशस्त्र प्रहरीको टोलीले २८ लाख रुपैयाँ भन्दा बढीको अवैध भारतीय कपडा बरामद गरेको छ। तर दुवै स्थानमा अबैधरुपमा कपडा...

६ महिनादेखि लाइसेन्स छपाइ ठप्प, १४ लाख लाइसेन्सको प्रतीक्षामा

Aadarsh Daily
काठमाडौँ । लाइसेन्स (सवारी चालक अनुमति पत्र) छाप्ने र वितरण गर्ने काम विगत ६ महिना देखि ठप्प छ। यसबाट लाइसेन्सको परीक्षा पास गरेका तथा सवारी...