ब्लड बैंक वीरगंजबाट बहुदरमाई नगरपालिकाको जनताले निःशुल्क रगत पाउने
ब्लड बैंक वीरगंजबाट पर्साको बहुदरमाई नगरपालिकाका जनताले अब निःशुल्क रगत पाउने भएका छन ।नगरपालिकाको जनतामा सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने योजना अन्तर्गत नगरपालिकाले आफ्नो जनतालाई...

