Aadarsh-Daily

वीरगञ्ज महानगरका नवनिर्वाचित जनप्रतिनिधिहरु सम्मानित

ad-4p

वीरगञ्ज ५ असार । नेपाली कांग्रेस वीरगंज महानगर समितिको आयोजनामा शनिबार स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट महानगरमा निर्वाचित उपप्रमुख ईम्तियाज आलमसहित ९ जना वडा अध्यक्ष र ४७ जना वडा सदस्यलाई सम्मान गरिएको छ ।

content ad p2
content left

कार्यक्रममा नेपाली काँग्रेसका सह महामन्त्री फरमुल्लाह मन्सुरले नवनिर्वाचित उपप्रमुख सहितका जनप्रतिनिधिहरूलाई फुलमाला, टिकासहित मायाको चिनो प्रदान गरी सम्मान गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सह महामन्त्री मन्सुरले नेपाली कांगे्रस आगामी निर्वाचनमा ऐक्यबद्ध भई लाग्ने र काँग्रेसको एकलौटी सरकार बनाउने दाबी गर्नुभयो ।

सम्बन्धित खबर

वीरगञ्जमा ४२ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ

Aadarsh Daily

लिलामका सामान सस्तोमा दिलाउने भन्दै ठगी : वीरगंजबाट प्रवीण पक्राउ

Aadarsh Daily

गाउँपालिकाको खाता सञ्चालन गर्न उपाध्यक्ष विष्टको आग्रह

Aadarsh Daily