Aadarsh-Daily

वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ का वडा सदस्यको निधन

ad-4p

वीरगञ्ज, ८ अषाढ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ का वडा सदस्यको निधन भएको छ ।

content ad p2
content left

जेठ २० गते मकवानपुरको गढी गाउँपालिकाको जिपलाईनस्थित कान्तिलोकपथ सडक खण्डमा भएको सवारी दुर्घटनामा परी घाइते भएका ३७ वर्षीय कृष्ण कुमार (सन्त) यादवको गएराति निधन भएको हो ।

चितवनको भरतपुरस्थित पूरानो मेडिकल कलेजमा भर्ना भई उपचाररत यादवलाई थप उपचारका लागि काठमाण्डौ लैजाने क्रममा मंगलबार राति बाटोमै निधन भएको हो ।
दुर्घटना कसरी भयो ?

स्थानीय निर्वाचन पश्चात हुने कार्यपालिकाको चुनाव पूर्व निर्वाचित जनप्रतिनिधिलाई लुकाउने परिपाटी वीरगञ्जका लागि नौलो हैन ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily

रास्वपाले बारा जिल्ला समिति विघटन गर्‍यो, १५ जनाको सदस्यता खारेज

Aadarsh Daily