Aadarsh-Daily

टाइगर श्राफकी प्रेमिका आकांक्षाले इन्स्टाग्राममा यस्ताे हट तस्विरले तहल्का मचाउदै, हेराै ११ तस्विर

ad-4p

बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानी ६ वर्षदेखि डेट गरिरहेका थिए । तर यी दुईबीचको रोमान्स टुंगिएको छ । बलिउड सञ्चारमाध्यम अनुसार टाइगरको नाम यतिबेला आकांक्षा शर्मासँग जोडिएको छ ।

content ad p2
content left

टाइगर र आकांक्षाले यसअघि पनि केही म्युजिक भिडियोमा काम गरिसकेका छन् ।

आकांक्षाले मोडलको रुपमा एक्टिङ करिअरको सुरुवात गरेकी थिइन् । सन् २०२० मा उनले दक्षिण भारतीय फिल्म ‘त्रिविक्रम’बाट डेब्यु गरेकी थिइन् । उनले महेश बाबु र वरुण धवनसँग पनि केही विज्ञापनमा काम गरिसकेकी छन् ।
आकांक्षा र टाइगरले ‘कैसेनोवा’मा काम गरिसकेका छन् । यसअघि यी दुवैले ‘आईएम अ डिस्को डान्सर २.०’मा पनि काम गरिसकेका छन् । टाइगरले करिअरको सुरुवात २०१४ को फिल्म हिरोपन्तीबाट थालेका थिए ।

सम्बन्धित खबर

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले सोमबार पदभार ग्रहण गरे

Aadarsh Daily

बलिउड जोडी ऐश्वर्या राय र अभिषेक बच्चनको सम्बन्धमा दरार

Aadarsh Daily

प्रभास स्टारर ‘कल्की’ को तेलुगू भन्दा हिन्दी भर्सनको कमाइ धेरै

Aadarsh Daily