Aadarsh-Daily

देश तथा विदेशमा प्रिती पासवानको लोकप्रिय बढ्दै

ad-4p
  1. वीरगञ्ज । मधेस प्रदेशको बारा जिल्लामा जम्मेकि प्रिती पासवानको पछिल्लो समय यता निकै नै लोकप्रियता बढेको छ। प्रिती पासवानले टिकटक तथा सामाजिक संजाल लगायतका अन्य माध्यमबाट आफ्नो नृत्य कलालाई प्रदर्शन गरी प्रख्यात भईकि हुन।
    प्रिती पासवानले आफ्नो परिवारिक अवस्थामा भन्छिन्
content ad p2

म दलित परिवारमा जम्मिएकी हुँ। मेरो परिवार दलित भएके कारणले विभिन्र सामाजिक अपहेलित हुनु परेको थियो। शुरुवाति समयमा गरिवीले गर्दा साझ बिहान दुई छाक टार्न निकै कठिनाइ हुने गर्थ्यो। त्यस बखत बुवाले थिएटरमा नाच्े गर्नुहुथ्यो भने आमाले अरूको घरमा गएर भाडा सफा गर्ने काम गर्नुहुश्य्यो।

content left

पासवानको शुरुवातको अवस्था…

प्रिति आफ्नो वाल्यकालमा गाउँको मन्दिरमा आफैले लेखेको भजन गीत गाउने गर्दथिन्। पछि सा-साना कार्यक्रमको स्टेजमा गएर नाचन गदथिन। उनी भन्छिनु शुरुको ठूलो स्टेजमा मलाई नान्न नदिएर म आफै दुई हजार तिरेर स्टेजमा नाच्न पाइएको थियो तर अहिले देश बिदेशमा स्टेज शो गर्नी जान्छु। यति धेरै व्यस्ता हुन्छ कि घरमा चार्पडर्व मनाउन समय पाईदैन।

शुरुमा आफै तिरेर कार्यक्रम सहभागि भए पनि दर्शकको माग र चाहना अनुसार म नेपाल लगायत विदेशमा धेरै स्टेज शो गर्ने गरेकि छु। जुन नेपालमा लाखं रुपैयाँको माग गरेर एक दिनको स्टेज शो गर्दछु भने बिदेशमा अझै धेरै रूपैयाँ लिने गरेकि छु। सबै भन्दा बढी कृतझता आफ्नो आमा-बुवा र दर्शकलाई दिन चाहन्छु। किन कि आमा बुबाको सहयोग र दर्शकको प्रेमले म लोकप्रियता पाईकि छु।

सम्बन्धित खबर

सपनों में जो‌ मिलती हैं, वो हकीकत में रुलाती हैं।

Aadarsh Daily

लुम्बिनीमा भारत र तेस्रो देशका पर्यटक आउने क्रम बढ्यो, ५ महिनामा ४ लाख ७० हजारभन्दा धेरै भित्रिए

Aadarsh Daily

सिद्धार्थ माविमा भोजपुरी कला–संस्कृति बारे प्रशिक्षण सम्पन्न

Aadarsh Daily