Aadarsh-Daily

वीरगञ्ज महानगरका नवनिर्वाचित जनप्रतिनिधिहरु सम्मानित

ad-4p

वीरगञ्ज ५ असार । नेपाली कांग्रेस वीरगंज महानगर समितिको आयोजनामा शनिबार स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट महानगरमा निर्वाचित उपप्रमुख ईम्तियाज आलमसहित ९ जना वडा अध्यक्ष र ४७ जना वडा सदस्यलाई सम्मान गरिएको छ ।

content ad p2
content left

कार्यक्रममा नेपाली काँग्रेसका सह महामन्त्री फरमुल्लाह मन्सुरले नवनिर्वाचित उपप्रमुख सहितका जनप्रतिनिधिहरूलाई फुलमाला, टिकासहित मायाको चिनो प्रदान गरी सम्मान गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सह महामन्त्री मन्सुरले नेपाली कांगे्रस आगामी निर्वाचनमा ऐक्यबद्ध भई लाग्ने र काँग्रेसको एकलौटी सरकार बनाउने दाबी गर्नुभयो ।

सम्बन्धित खबर

गाउँ–टोलसम्म पुग्ने लक्ष्यसहित पर्सामा कांग्रेसको ‘जरा अभियान’ शुभारम्भ

Aadarsh Daily

रक्सौलबाट ल्याइएका अवैध ई–स्कुटरमाथि सशस्त्रको कडाइ, २२ थान नियन्त्रणमा

Aadarsh Daily

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily