Aadarsh-Daily

बहुदरमाई नगरपालिका -७ मा पाँच दिने महिलाहरुको लागि कृषि तालिम शुरू ।

ad-4p
content left

पर्साको बहुदरमाई नगरपालिका वाड नं.-०७ मा पाँच दिने महिलाहरुको लागि कृषि तालिम संचालन गरिएको वडा नं ०७ का वडा अध्यक्ष बिरेन्द्र प्रसाद यादवले जनकारी गराएको छन।

content ad p2

अस्थायी वाड कार्यालय छपकैया टोलमा सो तालिम संचालन गरिएको छ।
बहुदरमाई नगरपालिकामा अधिकांस नगरबासी कृषक भएकाले मेरो वडा नम्बर- ७ को महिलाहरुलाई पाँच दिनै नगर स्तरीय कार्यक्रम अनुसार कृषि तालिम सुरु गरिएको यादवको भनाई रहेकोछ ।
कृषकको लागी कृषिमा आधुनीकरण गर्ने उहेश्यले सो तालिम सुरू गरिएको यादवले बताएको छन।तालिमा ४० जना कृषक महिलाहरुको सहभागिता रहेको छ भने तालिमा असार ०७ गते सम्म चलने छ।

सम्बन्धित खबर

गाउँ–टोलसम्म पुग्ने लक्ष्यसहित पर्सामा कांग्रेसको ‘जरा अभियान’ शुभारम्भ

Aadarsh Daily

रक्सौलबाट ल्याइएका अवैध ई–स्कुटरमाथि सशस्त्रको कडाइ, २२ थान नियन्त्रणमा

Aadarsh Daily

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily