Aadarsh-Daily

Aadarsh Daily

https://aadarshdaily.com/ - 3875 Posts - 0 Comments

आज गङ्गा दशहारा पर्व

Aadarsh Daily
हिन्दूधर्मका अनुयायी आज गङ्गा दशहारा पर्व मनाउँदैछन् । पुराणअनुसार सत्ययुगमा सूर्यवंशी राजा सगरका छोराहरूको मुक्तिका निम्ति भगीरथले तपस्याद्वारा गङ्गालाई पृथ्वीमा ल्याएको मानिने ज्येष्ठ शुक्ल दशमीका...

रौतहटमा एकै दिन दुइ युवकको शव बारामद

Aadarsh Daily
राैतहट । रौतहट जिल्लाको गौर नगरपालिका वार्ड न.४ टिकुलिया स्थित केराघारीमा हत्या गरी फालिएको अवस्थामा एक युवकको शब फेला परेको छ । हत्या गरी एक...

बिभिन्न स्थानका श्रोतालाई जोड्दै क्वीज आवर – अधिवक्ता उपाध्याय

Aadarsh Daily
वीरगन्ज । रेडियो कार्यक्रम क्वीज आवरले बिभिन्न स्थानका श्रोतालाई जोड्दै सामाजिक एकता कायम गरेको अधिवक्ता प्रकाश उपाध्यायले बताएका छन । पब्लिक ब्रोडकाष्टिङग नेटवर्सले शनिबार आयोजना...

वीरगन्जमा नेपाली कांग्रेसको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

Aadarsh Daily
वीरगन्ज । वीरगन्जमा शनिबार नेपाली कांग्रेसको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । काग्रेस पर्साको प्रशिक्षण शाखाले पार्टी कार्यलयमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण...

प्रहरीले एक घरमा छापा मारेर लागू औषध गाँजासहित एक जनालाई पक्राउ

Aadarsh Daily
फाइल तस्बिर।   वीरगन्ज,१असारःपर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ४ भतौडामा प्रहरीले एक घरमा छापा मारेर लागू औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।...

पशु उपशाखाको भवन डोजर लगाएर भत्काउने क्रममा प्रहरी र स्थानीयबासीबिच झडप

Aadarsh Daily
वीरगन्ज,१असारःपर्साको कालिकामाई गाँउपालिका वडा नम्बर २ गदियानीमा सञ्चालनमा रहेको कृषि तथा पशु उपशाखाको भवन प्रहरीले डोजर लगाएर भत्काउने क्रममा प्रहरी र स्थानीयबासीबिच झडप भएको छ...

पार्टीलाई संगठन र कार्यकर्ताको महसुस भयो : स्वर्णिम वाग्ले

Aadarsh Daily
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीलाई संगठनको आवश्यकता महसुस भएको बताएका छन् । शनिबार काठमाडौंमा पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना...

स्वास्थ्य क्षेत्रमा रहेका बेथिति रोक्न सबैले लाग्नुपरछ :मन्त्री यादव

Aadarsh Daily
वीरगञ्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य क्षेत्रमा रहेका बेथिति रोक्न सबैले लाग्नुपर्ने बताएका छन् । भरतपुर अस्पतालको आज निरीक्षणपछि आयोजित अन्तरक्रियामा उनले आफूले...

बहुदरमाईका जनप्रतिनिधिको बदमासी : नाला सफा नहुदा पिपराबासीलाई सास्ती

Aadarsh Daily
वीरगंज – पर्साका बहुदरमाई नगरपालिका वडा नम्बर १ र २ को सिमानामा पर्ने पिपराका नाला सफाई नहुदा स्थानीयबासीलाई सास्ती भएको छ ।बहुदरमाई नगरपालिका वडा नम्बर...

कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख कुशवाहाकाे गाेली हानी हत्या

Aadarsh Daily
बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाकाे गाेली हानी हत्या गरेकाे छ ।शुक्रबार साँझ बाराकै आदर्श कोतवाल गाउँपालिका-३ बतरा टोलमा अज्ञात समुहले गोली हानी...