आईपीएल क्रिकेट:हैदराबादमाथि कोलकाताकाे राेमाञ्चक जीत
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइर्जस हैदराबादमाथि कोलकाता नाइट राइर्डसले राेमाञ्चक जीत हात पारेकाे छ।शनिबारराति भएकाे खेलमा कोलकाताले सनराइर्जस हैदराबादलाई चार रनले हराएकाे...

