कांग्रेस ८०, माओवादी ६० र नेकपा एकीकृत समाजवादी र जसपा २५-२५ सिटमा बाँडफाँट टुंगो लाग्छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारसम्ममा गठबन्धनभित्र सिट बाँडफाँट टुंगो लाग्ने दावी गर्नुभएको छ । मंगलबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले सिट...

