चीनले अमेरिकामाथि व्यापार तनाव बढाएको आरोप लगाउँदै दुर्लभ खनिज तत्व र उपकरणको निर्यातमा प्रतिबन्ध लगाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा नयाँ भन्सार कर...
माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका महरा सुन तस्करी प्रकरणको अनुसन्धानका लागि आइतबार प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मार्फत पक्राउ गरेको छ। सीआईबीले जारी गरेको विज्ञप्ति अनुसार,...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधवनारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले निमित्त प्रमुख कायस्थ, लेखापाल...
मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले असोज २८ गतेका लागि प्रदेश सभाको बैठक बोलाएका छन्। बैठक बिहान ११ बजे बस्ने सचिवालयले जानकारी दिएको छ। अल्पमतमा...
नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको...
सशस्त्र प्रहरीले लाैकही सीमा नाकाबाट ठूलो मात्रामा बिस्फोटक पदार्थ पटाका बरामद गरेको छ । आइतबार बिहान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लोैकहीबाट सशस्त्र...
गाजामा आन्तरिक हिंसाको बिकाश भइरहेका बेला हमासले आफ्ना सुरक्षा पक्षका सदस्यहरू (लडाकु परिचालनकर्ता) तैनाथ गरेको छ। बीबीसीका अनुसार, इजरायलले खारेज गरेको क्षेत्रहरूमा हमासले सात हजारको...
पर्सा जिल्लामा हैजा नियन्त्रणका लागि व्यापक खोप अभियान सुरु गरिएको छ। असोज २६ गते आइतबारदेखि सुरु भएको यो अभियानको औपचारिक उद्घाटन प्रमुख जिल्ला अधिकारी तोयनारायण...
पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका–४, अमरपट्टीबाट सशस्त्र प्रहरीले ५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पर्सागढी नगरपालिका–९ का २९ वर्षीय गोपाल यादव र...
पाकिस्तानको उत्तरपश्चिमी शहर डेरा इस्माइल खानस्थित एक प्रहरी प्रशिक्षण केन्द्रमा आतङ्कवादी आक्रमण हुँदा कम्तीमा सात जना प्रहरीको मृत्यु भएको छ भने तेरह जना घाइते भएका...