Aadarsh-Daily

मुख्य समाचार

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान र संवेदनशील बन्न मानव अधिकार आयोगको आग्रह

Aadarsh Daily
राष्ट्रिय मानव अधिकार आयोगले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान र संवेदनशील बन्न आग्रह गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोगले आज विज्ञप्ति निकालेर...

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान र संवेदनशील बन्न मानव अधिकार आयोगको आग्रह

Aadarsh Daily
राष्ट्रिय मानव अधिकार आयोगले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान र संवेदनशील बन्न आग्रह गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोगले आज विज्ञप्ति निकालेर...

चिली र अर्जेन्टिनाको तटमा ७.४ म्याग्निच्युडको भूकम्प

Aadarsh Daily
चिली र अर्जेन्टिनाको दक्षिणी तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भे (यूएसजीएस) का अनुसार भूकम्पको गहिराइ १० किलोमिटर रहेको छ । भूकम्पलगत्तै...

भ्रष्टाचार नियन्त्रण, दण्डहिनता अन्त्य गर्न सरकार प्रतिबद्ध : राष्ट्रपति पौडेल

Aadarsh Daily
राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक गतिशीलता बढाउन, भ्रष्टाचार नियन्त्रण गर्न र दण्डहिनता अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । आज सरकारकाे तर्फबाट सङ्घीय संसद्काे संयुक्त...

सिरहामा एक युवकमाथि खुकुरी प्रहार, तीन जना पक्राउ, मुख्य व्यक्ति फरार

Aadarsh Daily
सिरहामा एक युवकमाथि खुकुरी प्रहार भएको छ । लहान नगरपालिका–३ स्थित दंग्राहा टोलमा मोटरसाइकलले छोएको निहुँमा विवाद हुँदा स्थानीय २७ वर्षीय देवकुमार महतोमाथि खुकुरी प्रहार...

भारतको केदारनाथ धामको ढोका आजदेखि खुल्यो

Aadarsh Daily
भारतको उत्तराखण्डमा रहेको केदारनाथ धामको ढोका आज बिहानदेखि खुलेको छ । यसका लागि भक्तजनको यात्राका क्रममा आवश्यक सबै सुरक्षाका उपायहरू अपनाइएको अधिकारीहरूले बताएका छन् ।...

जनमत र नागरिक उन्मुक्ति पार्टीबीचको एकता अनिश्चित

Aadarsh Daily
हिजो पार्टी एकीकरण घोषणा स्थलबाटै रेशम चौधरी पक्राउ परेपछि स्थगित भएको जनमत र नागरिक उन्मुक्ति पार्टीबीचको एकता अनिश्चित भएको छ । सर्वोच्च अदालतका अधिकृत महिमानसिंह...

श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री ओली

Aadarsh Daily
प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने बताउनुभएको छ । एक सय ३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक...

अपहरण अभियोगमा वीरगंजबाट नाबालकसहित चार जना पक्राउ

Aadarsh Daily
पर्साको कलैया उपमहानगरपालिका–१८ का सुधीरप्रसाद साहलाई अपहरण गरेको अभियोगमा एक नाबालकसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी सुवास भट्टले...

सरकार र शिक्षक महासङ्घबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

Aadarsh Daily
सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीच ९ बुँदे सहमति भएको छ । यो सहमतिलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी...