सिर्सिया नदी प्रदुषित बनाउने उद्योगहरुलाई वीरगन्ज महानगरले फेरि दियो कारबाहीको चेतावनी
वीरगन्ज,१५ असोज : वीरगन्ज महानगरपालिका कार्यालयले सिर्सिया नदीको प्रदुषण अझै नरोकिएको भन्दै नादी प्रदुषित गर्ने उद्योगहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ । महानगरपालिकाको नगरपालिका कार्यालयले आइतबार...

